मधेस प्रदेशको सुरक्षा कमान्डमा एआईजी मगर र श्रेष्ठ
काठमाडौं, १५ साउन–सुनसरीबाट सुरु भएको प्रदर्शन मधेसका विभिन्न जिल्लामा फैलिन थालेपछि सरकारले सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उच्च प्रहरी अधिकृतहरूलाई फिल्डमा परिचालन गरेको छ। प्रदर्शन, सम्भावित झडप तथा सामाजिक सद्भावमा…
