Category: राष्ट्रिय

हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउने प्रतिबद्धता

झापा, १५ माघ–झापामा विगत १२ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरुद्धको अभियानलाई यो पटक सफल बनाउने प्रतिबद्धता जनाइएको छ । विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवसको अवसरमा झापाको भद्रपुरमा आज आयोजित…

नेकपा (एकीकृत समाजवादी) को पालिका कमिटीमा ४५, वडामा ३५ सदस्यीय हुने

काठमाडौँ, १५ माघ–नेकपा (एकीकृत समाजवादी) ले पार्टी नेताहरुको उमेर हद नराख्ने निर्णय गरेको छ। सोमवार सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकका निर्णय सुनाउँदै पार्टी उपाध्यक्ष डा।वेदुराम भुसालले यस्तो बताउनुभएको हो।…

पार्टी विद्रोहको औचित्य पुष्टि भइसक्योः अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, १५ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गरेको विद्रोहको औचित्य पुष्टि हुँदै गएको दाबी गरेका छन्। सोमबार दोस्रो केन्द्रिय परिषद् बैठकको समापन गर्दै अध्यक्ष नेपालले विद्रोह सुरु…

१८ महिला र ३६ जना पुरुषसहित झापामा ५४ जना नयाँ कुष्ठरोगी फेला

झापा, १४ माघ–झापामा ५४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ जना महिला र ३६ जना पुरुष गरी ५४ जना नयाँ कुष्ठरोगी फेला परेको…

ओली चलचित्र ‘नमेटिने घाउ’मा अभिनय गर्ने

काठमाडौं, १५ माघ–एसिड आक्रमणबाट पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । चलचित्रको शुभमुहूर्त कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख…

सगरमाथा तेकवान्दो डोजाङमा एक डाक्टरसहित चार जना सदस्यमा मनोनीत

दमक, १४ माघ–सगरमाथा तेकवान्दो डोजाङको आज दमकमा सम्पन्न बैठकले चार जनालाई कार्यसमिति सदस्यमा मनोनीत गरिएको छ । यसअघि, दमक सगरमाथा तेकवान्दो डोजाङको सात सदस्यीय कार्यसमितिलाई बढाएर आजबाट ११ सदस्यीय बनाइएको…

अपराधी जोगाउने कानून खारेज गर्न सांसदहरूको माग

काठमाडौं, १४ माघ–सांसदहरूले हिंसात्मक क्रियाकलापमा संलग्न भएका राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिनसक्ने प्रस्ताव खारेज हुनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय…

कम्युनिष्टबीचको एकताले सार्थकता नपाउँदा सरकारको स्थिरतामा प्रश्न उठ्दैछः नेपाल

काठमाडौं, १४ माघ–नेकपा (एकीकृत समाजवादी) ले पार्टी गठनको घोषणा गरेदेखि निरन्तर अहिलेसम्म नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने मान्यता अघि सार्दै बताएको छ । केन्द्रीय परिषद्को बैठकमा अध्यक्ष माधव नेपालले…

एकीकृत समाजवादीको दोस्रो केन्द्रीय परिषद वैठक आजदेखि काठमाण्डौंमा सुरू

काठमाडौँ, १४ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा कामगर्न सरकारलाई सुझाव दिनु भएको छ। आइतबारबाट काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा…

पाँचगाछीका चार सय विपन्न परिवारलाई वडा कार्यालयद्धारा सुत्ने खाट वितरण

पाँचगाछी (झापा), १४ माघ–झापाको शिवसताक्षी–४ पाँचगाछीका विपन्न परिवारलाई सुत्ने खाट वितरण गरिएको छ । शिवसताक्षी–४ वडा कार्यालयले वडा भित्रका ४ सय परिवारलाई सुत्ने खाट वितरण गरेको हो । वडाका विपन्न…