Category: राष्ट्रिय

पुनः नामाङकन सङघर्ष समितिको प्रशिक्षण तथा जनजागरण कार्यक्रम

झापा, १५ माघ–प्रदेश नं १ पुनः नामाङकन संयुक्त सङघर्ष समितिको शनिवार झापामा एकदिने प्रशिक्षण तथा जनजागरण कार्यक्रम सम्पन्न भएको छ । विर्तामोडस्थित आदर्श ब्याङक्वेटमा सम्पन्न प्रशिक्षण कार्यक्रममा सङघीय सङघर्ष समितिका…

मुख्यमन्त्री केदार कार्की मन्त्रिपरिषद विस्तारको तयारीमा

मोरङ, १४ माघ–मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार विस्तारको तयारी गरेका छन् । उनले जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । मन्त्रिपरिषद…

नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय सम्मेलन आजबाट सुरु हुने

काठमाडौं, १४ माघ–नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदै छ। विधान हेरफेर लगायतका एजेण्डसहित प्रज्ञा भवनमा बिहान ११ः३० बजेबाट सम्मेलन सुरु हुन लागेको हो। सम्मेलनमा पार्टी मातहतका…

बार्सिलोनाको खराब लय, भिल्ला रियलसँग पराजित

काठमाडौं, १४ माघ–स्पेनीस ला लिगामा बार्सिलोनाले फेरि अर्को हार बेहोरेको छ। नाउ क्याम्पमा बार्सिलोना भिल्लारियलसँग ५–३ गोलले पराजित रह्यो र यो नतिजासँगै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग दस अंकको दूरीमा…

स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छः प्रधानमन्त्री

काठमाडौं, १४ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२…

मन्त्री गुरुङ भन्छन्ः ‘लोभी नेता भएको देशमा जनता खुसी हुन पाउँदैनन्’

खोटाङ, १३ माघ—कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले लोभी नेता भएको देशमा जनता खुसी हुन नपाउने बताएका छन् । हलेसी तुवाचुङ नगरपालिकाको अर्खौलेमा शनिबार आयोजित राष्ट्रपति रनिङ शिल्ड…

एनआरटीले चुम्यो ‘प्रथम एनआरएनए इलाम गोल्डकप’को उपाधि

इलाम, १३ माघ–इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्यूरोड टिम काठमाडौँ (एनआरटी) ले चुमेको छ । आज भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४-३ गोल अन्तरले बिर्तामोड युनाइटेड झापालाई पराजित…

नेकपा (एकीकृत समाजवादी) को नेतृत्व र चिनियाँ उपमन्त्री सुन हेयानबीच भेटवार्ता

काठमाडौँ, १३ माघ–चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटवार्ता गर्नु भएको छ। हेयान नेतृत्वको प्रतिनिधि मण्डले शनिबार अपरान्ह्र…

पूर्वराजा ज्ञानेन्द्र भन्छन्ः दरबार हत्याकाण्डबारे भ्रम फैलाएर हामीमाथि घातक प्रहार भए

काठमाडौं, १३ माघ–पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा राजनीतिक जालझेल गरी आफू र आफ्नो परिवारको बारेमा नकारात्मक भ्रम फैलाइएको गुनासो गरेका छन् । शनिवार वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै…

ओएसिस एकाडेमीको २१औं बार्षिक उत्सव सम्पन्न

गोविन ल्वागुन/झिलझिले (शिवसताक्षी), १३ माघ–शिवसताक्षी ८ शृजना चोकमा रहेको ओएसिस एकाडेमीले शुक्रबार २१औ बार्षिक उत्सब धुमधामले मनाएको छ । बिध्यालय परिसरमा आयोजित कार्यक्रमको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष…