Category: राष्ट्रिय

झापामा स्थायी बन्ध्याकरण गराउने जिम्मा महिलाको थाप्लोमा

भद्रपुर, १३ माघ–झापामा स्थायी बन्ध्याकरण गराउनेमध्ये ९५ प्रतिशत महिला रहेका छन् । जिल्लामा स्थायी बन्ध्याकरण गराउनेको महिलाको तुलनामा पुरुषको संख्या न्यून रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी…

झापाको भद्रपुरबाट कांग्रेस महामन्त्री गगन थापाले सुरू गरे संवाद यात्रा

भद्रपुर, १३ माघ–नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसर पारेर काँग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको भद्रपुरबाट ‘संवाद यात्रा’ सुरू गरेका छन् । माघ १३ गतेदेखि हुलाकी सडकको पहिलो बिन्दु भद्रपुर स्थित…

कोराना महामारीपछि इलाम भित्रिने पर्यटकको संख्यामा वृद्धि

इलाम, १३ माघ–इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको संख्यामा वृद्धि…

प्रधानमन्त्री दाहाल भन्छन्ः ‘थप ३ हजार राष्ट्रिय शहीद घोषणा हुन्छ’

काठमाडौं, १३ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकालाई राष्ट्रिय सहीद घोषणा गर्ने कुरा सरकारको प्राथमकितामा रहेको बताएका छन्। शहीद प्रतिष्ठान नेपालको १४ औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन…

ओएसिस एकाडेमीको बार्षिक कार्यक्रममा साँस्कृतिक तथा साहित्यिक कार्यक्रम

झिलझिले, १२ माघ–ओएसिस एकाडेमीले आज २१औं स्थापना दिवस तथा शैक्षिक सत्र २०८० को बार्षिक कार्यक्रम सम्पन्न गरेको छ । शिबसताक्षी–८ सृजना चौकमा अवस्थित ओएसिस एकाडेमीले विद्यालय परिसरमा शुक्रबार २१ओं स्थापना…

देउवासँग प्रचण्डले भनेः ‘कांग्रेसको घातलाई गम्भीररूपमा लिएको छु’

काठमाडौं, १२ माघ–कोशीमा भएको फ्लोर क्रसको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असन्तुष्टि जनाएका छन् । गठबन्धनबाट फ्लोर क्रस भएपछि गठबन्धनतर्फ माओवादीकी…

एकीकृत समाजवादीले रिक्त स्थानमा केन्द्रीय परिषद् सदस्य मनोनयन गर्ने

काठमाडौं, १२ माघ–नेकपा (एकीकृत समाजवादी) ले माघ १४ देखि १५ सम्म बस्ने केन्द्रीय परिषद् बैठकमा खाली रहेको केन्द्रीय परिषद सदस्य मनोनयन गर्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले खाली…

नेपाली कांग्रेसले आज ७८औँ स्थापना दिवस मनाउँदै

काठमाडौं, १२ माघ–नेपाली कांग्रेसले आज ७८औँ स्थापना दिवस मनाउँदै छ। नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको…

राष्ट्रियसभा निर्वाचनः नेकपा (एकीकृत समाजवादी) बाट मल्ल र रिजाल विजयी

काठमाडौँ, ११ माघ–राष्ट्रियसभा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का दुवै जना उम्मेदार विजयी हुनु भएको छन्। कर्णाली प्रदेशमा महिलातर्फ सावित्री मल्ल र बागमती प्रदेशमा दलिततर्फ घनश्याम रिजाल विश्वकर्मा विजयी हुनु भएको…

राष्ट्रियसभा निर्वाचनः १९ मध्ये १८ सिटमा सत्ता गठबन्धनका उम्मेदार विजयी

काठमाडौँ, ११ माघ–१९ पदका लागि बिहीबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत १८ पदमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् भने एक पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। कोशी…