Category: राष्ट्रिय

सन्थालहरुले मनाए सितापुरी जङ्गलमा ‘सोहराय’ पर्व

सितापुरी (कमल), ११ माघ–झापाको कमल गाउँपालिका वडा नं ५ स्थित सितापुरीमा पूर्वका सिमान्तकृत तथा लोपोन्मुख जातीको साँस्कृतिक पर्व सोहरायको अवसरमा साँस्कृतिक मेला आयोजना गरिएको छ । नेपाल आदिवासी सन्थाल उत्थान…

पत्रकार तारामणि सापकोटाको ‘आमसञ्चार र समावेशी पत्रकारिता’ सार्वजनिक

शिबगञ्ज (शिबसताक्षी), ११ माघ–सञ्चार क्षेत्रमा क्रियाशील संस्थामा संलग्न जनशक्ति र विषयवस्तुमा समावेशीकरणको यथार्थ समेटिएको पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ सार्वजनिक भएको छ । पत्रकार तारामणि सापकोटाले लेख्नुभएको उक्त पुस्तकमा समावेशीताको…

कमल २ का वडाध्यक्ष अशोक सुब्बालाई पितृशोक

केर्खा (कमल), ११ माघ–झापाको कमल गाउँपालिका वडा नं २ का वडाध्यक्ष अशोक (आङदेम्बे) सुब्बालाई पितृशोक परेको छ । वडाध्यक्ष सुब्बा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट कमल–२ बाट वडा अध्यक्षमा निर्वाचित…

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट कांग्रेसका सिटौला विजयी

विराटनगर, ११ माघ—राष्ट्रिय सभा चुनावमा कांग्रेसबाट कोशीमा उम्मेदवार बनेका कृष्ण सिटौला विजयी भएका छन् । सत्ता गठबनन्धबाटै उम्मेदवार बनेकी माओवादीकी चम्पा कार्की पराजित हुँदा कांग्रेसबाट उम्मेदवार बनेका सिटौला भने विजयी…

खनालले भनेः ‘माधवजी प्रधानमन्त्री हुनुभयो भने पनि केही होलाजस्तो लाग्दैन’

डाकमान राई (थाहा खबरबाट साभार)/ साढे दुई वर्षअघि एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले पार्टी गठनयताका धेरैजसो समय सरकारमै रहेर बिताएको छ। यो पार्टी अहिले पनि सरकारमै छ। तर…

दुधेस्थित वडा कार्यालयमा महिला उद्यमशीलता तालिम उद्घाटन

दुधे, १० माघ–समृद्ध नेपालका लागि स्वस्थ्य, कर्मठ र उद्यमी महिला भन्ने मूल नाराका साथ पाँच दिवसीय साबुन, हर्पिक, फिनेल बनाउने तालिम बुधबार देखि सुरु भएको छ । महिला तथा बालबालिका…

शिबगन्जमा रक्तदानसहित लाइफ लाइन अस्पतालद्धारा निःशुल्क स्वास्थ्य शिविर

शिबगन्ज (शिबसताक्षी), १० माघ–नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीको आयोजनामा आज वृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । शिबगन्ज बजारस्थित उद्योग वाणिज्य संघ शिवसताक्षीको सभाहलमा रक्तदान तथा…

झापा इनर्जीको बिजुली विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडियो

शिवसताक्षी, १० माघ–झापा इनर्जी प्रालिले १० मेगावाट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ । शिवसताक्षी नगरपालिका वडा न। ४ स्थित बोलोचोकमा सञ्चालित झापा इनर्जी निजी क्षेत्रको…

वसन्तपुरमा पत्रकार भगिश्वर लिम्बुको कविता संग्रह थोःक्ला विमोचन

तेह्रथुम ९ माघ–तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पत्रकार भगिश्वर लिम्बुको लिम्बुभाषाको कविता संग्रह विमोचन गरिएको छ । शहरी विकास मन्त्री सीता गुरुङले लिम्बुको संग्रह विमोचन गर्नु भएको छ । कविता संग्रह…

पर्यटक तथा भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम

काठमाडौँ, १० माघ–भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरुका लागि आज (बुधबार) देखि नयाँ नियम लागू भएको छ । अध्यागमन विभागका अनुसार भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको…