राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न गठबन्धनले बनायो समिति
काठमाडौँ, २४ पौष–राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ। आज साँझ बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (माओवादी केन्द्र( बाट वर्षमान पुन,…
