Category: राष्ट्रिय

भ्रष्टाचार गर्नेहरु जुनसुकै पार्टीका नेता भए पनि उन्मुक्ति पाउन हुँदैनः नेपाल

चितवन, ६ पौष–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सबै किसिमका भ्रष्टाचारका विरुद्धमा दृढताका साथ उभिने बताउनु भएको छ । बिहीबार पार्टीको राप्ती नगर कमिटी चितवनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष…

रवि लामिछाने भन्छन्ः ‘परिवर्तनका लागि अब जनता जाग्नु पर्छ’

स्याङ्जा, ६ पौष–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले आज स्याङ्जाको वालिङमा आयोजना गरेको खुलासभालाई…

किरात याक्थुङ चुम्लुङले आदिवासी रंगशालामा चासोक तङनाम मनाउने

दमक, ६ पुस–किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाले संयुक्त रुपमा यहि पुस १० गते वृहत रुपमा चासोक तङनाम (न्वागी पूजा) मनाउने भएको छ । चुम्लुङ दमक र कमल शाखाले…

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

शिवसताक्षी, ६ पुस–रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले भगवती माध्यमिक विद्यालयका छात्र छात्रालाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले आज एक कार्यक्रम गर्दै शिवसताक्षी ७ व्याङ्गडाँडास्थित भगवती…

एसइई परीक्षामा अब कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

भक्तपुर, ६ पुस–राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८०…

गगन थापा भन्छन्ः ‘अर्को चुनावमा कांग्रेसले हँसिया हथौडा बोक्दैन’

जनकपुर, ६ पौष–सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री थापाले कांग्रेसले अर्को चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । आज ९बिहीबार० मधेस प्रदेश सम्मेलनमा बोल्दै उनले त्यो कुरा लेखेर राख्न…

दूधे रंगशालामा चासोक तङ्नाम मनाउन तयारी तीब्र

दुधे, ५ पौष–झापाको शिवसताक्षीस्थित दूधेमा चासोक तङनाम पर्व भब्यताका साथ मनाइने भएको छ । किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षी नगरको आयोजनामा पौष ९ र १० दूधे रंगशालामा चासोक तङ्नाम पर्व मनाइने…

मिलन चौकमा चासोक तङनाम भब्यताका साथ मनाइने

झिलझिले, ५ पौष–झापाको शिबसताक्षी–७ मिलन चौकमा यहि शनिबार चासोक तङनाम तथा न्वागी पुजा भब्यताका साथ मनाइने भएको छ । मिलन साँस्कृतिक परिवारले आयोजना गरिएको चासोक तङनामलाई भब्यताका साथ मनाउन लागिएको…

ख्रीष्टमसमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

झापा, ५ पौष–बडि अफ क्राइस्ट मिनिस्ट्रिजको आयोजनामा झापा र मोरङका करिब ६२ जना विपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । कतिपय बालबालिका आर्थिक अभावका कारण न्यानो कपडा किन्न नसक्ने…

शिबसताक्षी–६ ले वडा स्तरीय पशु बीमा कार्यक्रम ल्यायो

शिबगञ्ज (शिबसताक्षी), ४ पौष–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले पशुपालक कृषकहरुलाई लक्षित गरेर पशु बीमा कार्यक्रम ल्याएको छ । चालु आर्थिक वर्ष २०८०।८१ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम वडा स्तरीय योजना…