Category: राष्ट्रिय

तिहारमा १६५ जना जुवाडे पक्राउ, ३५ लाख रुपैयाँ बरामद

काठमाडौँ, ३० कार्तिक–तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा १६५ जनालाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरुका साथबाट ३४ लाख ६२ हजार ८८५ रुपैयाँ बरामद गरेको छ। यही कात्तिक ११ गतेदेखि…

चिसोबाट बच्न के खाने ?

भिटामिन सीयुक्त खाद्यपदार्थ भिटामिन सी एन्टिअक्सिडेन्टयुक्त खाना हो, जसल शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गरिरहेको हुन्छ। जाडो मौसममा एन्टिअक्सिडेन्टयुक्त खाद्य पदार्थ खानामा समावेश गर्नु निकै आवश्यक हुन्छ। यो समयमा…

भाइटीकाको उत्तम साइत भोली (बुधबार) विहान १०ः५१ बजे

काठमाडौँ, २८ कार्तिक–यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत भोलि (बुधबार)…

तिहारको चौथो दिन आज ‘गोवर्द्धन पूजा’

झापा, २८ कार्तिक–यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु…

टिकटक प्रतिबन्ध लगाउने देशको संख्या २७ पुग्यो

झापा, २८ कात्तिक–प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै जताततै यसैको चर्चा छ । राजनीतिक दलका चल्ता पूर्जाहरुले पनि…

भूकम्पका ५८ घाइतेमध्ये ४८ जना निको भएर फर्किए घर

बाँके, २८ कार्तिक–जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ…

आज गोवर्धन पर्वत, बलि, गोरु र हलि पूजा

काठमाडौं, २८ कार्तिक–यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली, गोरु…

नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय

काठमाण्डौं, २७ कार्तिक–सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको…

दयाहाङ राईद्धारा अभिनित ‘रंगेली’को फस्टलुक सार्वजनिक

झापा, २७ कात्तिक–दयाहाङ राई अभिनित फिल्म ‘रंगेली’को फस्टलुक सार्वजनिक गरिएको छ । तिहारको लक्ष्मीपूजाको अवसर पारेर दयाहाङ राईको ग्याङस्टर लुक देखाइएको छ । दयाहाङ पोस्टरमा हतियारसहित क्रुद्ध देखिन्छन् । पोस्टरमा…

कार्तिक १७ को भूकम्पमा ६७ विद्यार्थी र एक शिक्षकको मृत्यु

सुर्खेत, २७ कार्तिक–जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा कात्तिक १७ गते भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलवीर सुनारले रुकुम पश्चिममा ३५ र…