आज एमालेको चियापान कार्यक्रम, जालान् एकीकृत समाजवादीका नेताहरू ?
काठमाडौं, १५ कार्तिक–प्रमुख प्रतिपक्षी नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज (बुधबार) गर्दैछ । कार्यक्रमका लागि राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता–कार्यकर्तालाई…
