एमाले अध्यक्ष भन्छन्ः ‘काटिएर जाओस् यो शिर, प्रचण्डसँग झुक्दिनँ’
पोखरा, १३ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कहिल्यै नझुक्ने बताएका छन् । ‘मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ,’ उनले प्रचण्डप्रति…
