नेपालद्धारा मलेसियालाई ६ विकेटले हराउँदै सेमिफाइनलमा
काठमाडौं, १४ कार्तिक–नेपालले मंगलबार मलेसियामाथि जित निकाल्दै आइसिसी ट्वान्टी–२० विश्वकप छनोट अन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ। नेपालले मलेसियामाथि ६ विकेटको जित निकाल्दै समूह ‘ए’ मा एक खेल बाँकी…
