भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
चितवन, २७ जेठ–चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार साँझ नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सारिएका एक संक्रमितको मृत्यु भएको हो ।…
