Month: July 2020

राष्ट्र बैंकले घटायो नीतिगत दर, कर्जा झनै सस्तो हुने

काठमाडौं, २ साउन–नेपाल राष्ट्र बैंकले नीतिगत ब्याजदरको रुपमा रहेको रिपो ब्याजदर ३ प्रतिशतमा कायम गर्ने भएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमार्फत् गभर्नर महाप्रसाद अधिकारीले रिपो ब्याजदर झनै सस्तो बनाउने…

प्रदेश १ मा थप २४ जना डिस्चार्ज

विराटनगर, २ साउन–प्रदेश १ मा शुक्रबार कोरोना रोग ठिक भई थप २४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग…

समुदायमा कोरोना फैलिएको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं, २ साउन–काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड १९) को आशंकामा समुदायमा गरिएको परीक्षणमा तीनजनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौं उपत्यकामा चारहजार ८ सयको…

गाउँपालिका अध्यक्षलाई कुटपिट गर्ने चक्कु र खुकुरीसहित ठकुरी पक्राउ

मोरङ, २ साउन–मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष ४० वर्षीय रोहित कार्कीलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान साँढे ११ बजेको समयमा गाउँपालिकाको कार्यालयमा ठेक्का पट्टाको विषयलाई…

दमकस्थित आम्दा अस्पतालको प्रमुखमा डा प्रकाश शर्मा

दमक, २ साउन–झापाको दमकस्थित आम्दा अस्पतालमा मेडिकल सुपरीटेण्डेन्टको रुपमा डा प्रकाश शर्माले जिम्मेवारी पाएका छन् । उनले आजबाट अस्पतालको कार्यभार सम्हालेकाछन् । उनि यहाँ लामो समयदेखि कार्यरत रहदै आएका थिए…

अनलाइन कक्षा बन्दको मुख्य विवादः शुल्क कति लिने ?

काठमाडौ, २ साउन–प्याब्सन र नेशनल प्याब्सन आबद्ध निजी स्कुलहरूले बिहीबारदेखि अनलाइन पढाइ रोकेका छन्। विद्यालय सञ्चालन खर्च, भवन भाडा तथा शिक्षक-कर्मचारीलाई तलब खुवाउनै नसक्ने भएपछि सरकारलाई दबाव दिन कक्षा बन्द…

अमेरिकामा कोरोनाको बढ्दो संक्रमणकाबीच मास्कबारे बहस

अमेरिका, २ साउन–अमेरिकामा बिहीबार एकै दिन ७५ हजार नयाँ कोरोना संक्रमित देखिएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार एकै दिन ठूलो संख्यामा संक्रमित फेला परेका यो सातौं पटक हो ।…

नेपाल फिफा वरीयताको १७०औं स्थानमै यथावत्

काठमाडौं, २ साउन–विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गर्ने वरीयतामा नेपाल पुरानै स्थानमा यथावत् रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल पुरानै स्थानमा रहेको हो ।विश्वभर…

ओसासुनासँग बार्सिलोना पराजित

एजेन्सी, २ साउन–बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा पराजित भएको छ । बिहीबार राति घरेलु मैदानआ भएको खेलमा बार्सिलोना ओसासुनासँग २(१ गोलले पराजित भएको हो । बार्सिलोनालाई पराजित गर्न १० खेलाडीमा…

कहिले खुल्छ दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर

काठमाडौं, २ साउन–कोरोना भाइरसको महामारी सुरु भएसँगै बन्द भएको पशुपतिनाथको मन्दिर अझै खुलेको छैन । मूल भट्टले गर्ने नित्य पूजा नियमित रुपमा भइरहे पनि सर्वसाधारणका लागि भने अझै पनि मन्दिर…