Month: August 2020

स्पाइनल इञ्जुरी अस्पतालका ३५ कर्मचारीमा कोरोना संक्रमण

बनेपा, ७ भदौं–बनेपा नगरपालिका­ १३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकै पटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ…

कांग्रेस नेता सिटौलाको रणनीतिः देउवाविरुद्ध पौडेलबाहेक एक उम्मेदवार भए सघाउने नभए आफैँ उठ्ने

काठमाडौं, ७ भदौं–नेपाली कांग्रेसको आशन्न १४ औं महाधिवेशनका लागि नेतृत्वमा उमेदवारी दिने आकांक्षी थुप्रै देखिएका छन् । आकांक्षीहरुले आधिकारिक रुपमा उम्मेदवारी घोषणा नगरे पनि नेता-कार्यकर्ताहरुसँगको भेटघाट र विभिन्न सञ्चार माध्यमहरुसँगको…

काठमाडौंमा छिमेकी बोलाएर नाचगानसहित तीजको दरभोज, अनि देखियो कोरोना

काठमाडौं, ७ भदौं–उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गर्दै एकै ठाउँ जम्मा नहुन दिएको कडा निर्देशनको नागरिकस्तरमा बेवास्ता भइरहेको छ। राजधानीमा कोरोना समुदायस्तरमा पुगिसकेको अवस्थामा एकजना महिलाले टोलभरीका छिमेकी…

ओली पूरा कार्यकाल प्रधानमन्त्री, पार्टीको काम दाहालले गर्ने

काठमाडौं, ६ भदौ–नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने गरी प्रतिवेदन बुझाएको छ। महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदलले पार्टीका कामहरूको जिम्मेवारी भने…

झापामा १६ जनासहित प्रदेश १ मा १०२ जनामा कोरोना संक्रमण

विराटनगर, ६ भदौ–झापामा १६ जनासहित प्रदेश १ मा शनिबार १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ३७ महिला र ६५ पुरुष छन् । संक्रमितहरुमा मोरङका ४९, सुनसरीमा…

सङ्खुवासभामा आइसोलेसन तोडफोड गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ

सङ्खुवासभा, ६ भदौं–सङ्खुवासभामा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको…

 ‘चिसो मान्छे’द्वारा रिलिज डेट घोषणा

काठमाडौं, ६ भदौं–दुई साता अगाडि निर्माण घोषणा गरेका निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘चिसो मान्छे’को रिलिज डेट तोकेका छन् । ०७८ भदौ ११ गते चलचित्र रिलिज गर्ने उनले बताएका छन्…

विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा जटिल रोगको सफल शल्यक्रिया

विर्तामोड, ६ भदौं–झापाको विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले दुर्लभ शल्यक्रिया गरेको छ । दशलाख मानिसमध्ये एक जनामा मात्र देखिने ‘एड्ड्रोनल मास’को सफल शल्यक्रिया गरेको अस्पतालका सर्जन डा.वाशुदेव बास्कोटाले जानकारी दिए…

सुनसरीमा ६ वर्षीय बालिकासहित कोरोनाले ९ जनाको मृत्यु

काठमाडौं, ६ भदौं–पछिल्लो २४ घण्टामा सुनसरीमा ६ वर्षीया बालिकासहित ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक…

नेकपा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो

काठमाडौं, ६ भदौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको बाटो पहिल्याउन बनाइएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाइएको…