Month: August 2020

पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

काठमाडौं, २९ साउन–पेरिस सेन्ट जर्मन पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। गएराति भएको खेलमा ईटलियन क्लब एटलान्टालाई २–१ गोलले पराजित गर्दै फ्रान्सेली क्लब पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश…

खर्च अभाव भएपछि मलेसियामा ११ जना नेपाली अलपत्र

सोलुखुम्बु, २९ साउन–मलेसियाको एक कम्पनीमा कार्यरत ११ जना नेपाली पाँच महिनादेखि अलपत्र परेका छन्। अल्फा कम्पनीमा कार्यरत सबैको ५ महिना अघि नै भिसा अवधि सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई…

कतार विश्वकपको एसिया छनोट पुनः स्थगित

काठमाडौं, २९ साउन–कतारमा आयोजना हुने विश्वकप तथा २०२३ मा चीनमा आयोजना हुने एसियाकपको छनोट खेल पुनः स्थगित गरिएको छ। कोरोना महामारीका कारण अन्तराष्ट्रिय आगमनमा भएको अवरोध र हरेक देशमा बढ्दो…

हाम्रो भूमि फिर्ता माग्दा भारतले बल प्रयोग गर्छु भन्यो, धम्की दियोः प्रधानमन्त्री

काठमाडौं, २९ साउन–लिम्पियाधुरा, कालापानी र लिपु लेकसहितको अतिक्रमित भूमि फिर्ता माग्दा भारतले बल प्रयोग गर्ने धम्की दिएको खुलासा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। एपीवान टेलिभिजनको कार्यक्रम द ब्राभो डेल्टा…

गृहमन्त्री थापाले भनेः ‘छिमेकीले सीमाका पिलर फाल्ने र सार्ने गर्दा समस्या बढ्यो’

काठमाडौं, २८ साउन–गृहमन्त्री रामबहादुर थापाले नेपाल–भारत सीमा विवाद द्विपक्षीय समझदारी र कूटनीतिक पहलबाट समाधान गर्न सकिने बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको आज बसेको बैठकमा उनले परराष्ट्र मन्त्रालयले दुई…

कोरोना संक्रमण ह्वात्तै बढे पछि मेचीनगरमा ७ दिनलाई लकडाउन

झापा, २८ साउन–समुदायमा कोरोना संक्रमण ह्वात्तै बढे पछि मेचीनगर नगरपालिकामा ७ दिनका लागि लकडाउन गरिएको छ । आज राति १२ बजेदेखि भदौ ३ गतेसम्म मेचीनगर नगरपालिकामा लकडाउन गर्ने मेचीनगर नगरपालिकाले…

झापा र मोरङमा बसोबास गर्ने भुटानी शरणार्थीलाई भुटानीहरु कै सहयोग

दमक, २८ साउन–झापाको दमक र मोरङको पथरीशनिश्चरेमा रहेका भुटानी शरणार्थीलाई खाद्यन्न वितरण गरिएको छ । कोरोना कहरका कारण रोजगारी गर्न शिविर बाहिर निस्किन नपाएका शरणार्थीलाई तेस्रो देश पुनर्वास भएका भुटानीहरुको…

पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न महासंघको माग

काठमाडौं, २८ साउन–नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको मृत्युका बारेमा गहिरो छानबिन गर्न सरकारसँग माग गरेको छ । महासंघले बुधबार शोक विज्ञप्ति जारी गरेर महासंघका पूर्वसचिवसमेत रहेका बानियाँको मृत्युका बारेमा…

फुटबल खेलाडीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं, २८ साउन–अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा सोमबार कोरोना (पीसीआर) परीक्षण भएका खेलाडीको रिपोर्ट नेगेटिभ आएको छ । पाटन अस्पतालमा सोमबार स्वाब संकलन गरेका ११ खेलाडीसहित २५ जनाको…

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं, २८ साउन–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ सप्तरी,…