Month: September 2020

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६ लाख

काठमाडौं, ५ असोज–कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख ७५ हजार ६७५ पुगेको…

रियल मड्रिड बराबरीमा रोकियो

एजेन्सी, ५ असोज–डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो । रियल सोसिडाडको घरेलु…

इटहरीमा सय शय्याको आइसोलेसन तयार

विराटनगर, ५ असोज–सुनसरीको इटहरी उपमहानगरपालिकाले लक्षण नदेखिएका संक्रमितलाई राख्न १०० शय्याको आइसोलेसन सञ्चालन ल्याएको छ। इटहरी रंगशालामा १६ वटा शौचालय, चारवटा वाथरुम, दुईवटा लुगाधुने ठाउँसहितको आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याइएको…

पोखरीमा डुबेर तीनजनाको मृत्यु

विराटनगर, ५ असोज–मोरङको ग्रामथान गाउँपालिका–४ मा पोखरीमा डुबेर एक परिवारका तीन जनाको मृत्य भएको छ। प्रहरीका अनुसार आमासहित दुई छोरीको मृत्यु भएको हो। आफनै पोखरीमा डुबेर ग्रामथान ४ की ३५…

झापाका स्थानीय तहलाई विप्लवले भन्योः ‘तीन दिनभित्र कोरोनाको खर्च सार्वजनिक गर’

बिर्तामोड, ४ भदौ–नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाका स्थानीय तहलाई तीन दिनभित्र कोरोना महामारी रोकथामका नाममा खर्च गरेको हिसाव सार्बजनिक गर्न माग गरेको छ । कोरोनाका नाममा…

१३२५ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६४ हजार १२२

काठमाडौं, ४ असोज–देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ३२५ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार…

नेकपाले केन्द्रीय सदस्यहरूलाई तलब दिने

काठमाडौं, ४ असोज–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबारबाट सुरु भएको सचिवालय बैठकमा एजेन्डाकै रूपमा यसले प्रवेश पाएको छ ।…

पशुपतिनाथ मन्दिर खोल्ने तयारी, तर कहिले ?

काठमाडौं, ४ असोज–दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर…

वरिष्ठ नेता पौडेलको प्रस्तावः पुरानै प्रतिनिधि राखेर फागुनमै महाधिवशेन गरौँ

काठमाडौं, ४ असोज–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ औंकै प्रतिनिधि कायम गरेर १४ औँ महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन्। सुदूरपश्‍चिम कांग्रेसका नेता कार्यकर्तासँगको भर्चुअल कार्यक्रममा भाग लिँदै…

गौरादहबाट लागुऔषध सहित दुई जना पक्राउ

दमक, ४ असोज–झापाको गौरदह–९ बैगुनधुरा स्थितबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरदह–३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका…