Month: September 2020

पत्रकार महासंघ प्रदेश १ समिति आफ्नै भवनमा

विराटनगर, ३ असोज–संविधान दिवसका अवसरमा शनिबार नेपाल पत्रकार महासंंघ प्रदेश १ समितिले आफनै भवनमा कार्यलय सारेको छ । संंघियताको जग्गामा बनेको समितिले एउटा महत्वपूर्ण काम सम्पन्न गर्न लागेको र अनुकुल…

दूधे र झिलझिलेमा दीप प्रज्ज्वलन

झिलझिले, ३ असोज–संविधान दिवसको अवसरमा झापाको शिवसताक्षीमा दीप प्रज्ज्वलन गरिएको छ । संविधान दिवसमा खुसीयाली बाढ्दै आज साँझ शिवसताक्षीको दूधे, भिलझिलेमा दीप प्रज्ज्वलन गरिएको छ । शिवसताक्षीको झिलझिलेमा शिवसताक्षी नगरपालिका…

शनिबार थपिए १२०४ कोरोना संक्रमित, १४४७ डिस्चार्ज

काठमाण्डौं, ३ असोज–शनिबार देशभर १ हजार २०४ मा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।…

‘भारतका १० सीमा गस्ती क्षेत्रमा चिनियाँ सैनिकको कब्जा’

एजेन्सी (काठमाडौं), ३ असोज–भारत–चीन सीमा क्षेत्रको पूर्वी लद्दाखमा भारतका कम्तीमा १० वटा गस्ती गर्ने क्षेत्र चिनियाँ सैनिकले कब्जा गरेका भारतले आरोप लगाएको छ । सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसीमा) रहेका…

ललितपुरमा थप चारजनाको कोरोनाकै कारण मृत्यु

काठमाडौं, ३ असोज–पाटन अस्पतालमा तीन जनासहित ललितपुरमा उपचाररत चार जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका १र१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय…

आन्तरिक उडानको ५० प्रतिशत बुकिङ

काठमाडौं, ३ असोज–कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक…

रेड पाण्डा नेटवर्क संरक्षण दूतमा अभिनेता दयाहाङ राई

काठमाडौं, ३ असोज–अभिनेता दयाहाङ राई हाब्रे (रेड पाण्डा) संरक्षण दूत नियुक्त भएका छन् । रेड पाण्डा नेटवर्कले अभिनेता राईलाई संरक्षण दूत नियुक्त गरेको हो । राईले अब दुर्लभ वन्यजन्तु हाब्रे…

आईपीएल आजबाट, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्दै

एजेन्सी, ३ असोज–इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) बाट सुरु हुँदैछ । १३ औं संस्करण आईपीएल आजबाट यूएईमा सुरु हुन लागेको हो । यूएईको अबुधाबीमा हुने सिजनको पहिलो…

निजी विद्यालयमा भर्ना र मासिक शुल्क स्थानीय तहले निर्धारण गर्ने !

काठमाडौं, २ असोज–देशभरका विद्यालयमा विद्यार्थी भर्ना सुरु भएको छ । तर भर्ना र विद्यालयको मासिक शुल्क भने अझै तोकिएको छैन । अभिभावक संघले ५० प्रतिशत मात्र मासिक शुल्क उठाउन दिनुपर्ने…

कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ९ लाख ३७ हजार

काठमाडौं, २ असोज–कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ९ लाख ३७ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख ३७ हजार ३९१ संक्रमतिको मृत्यु भइसकेको…