बुधबार १५ सय ३९ मा संक्रमण पुष्टि, एक हजार ६८ जना डिस्चार्ज
काठमाडौं, ३१ भदौं–बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसबारे नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा…
