कैलाली प्रहरी हत्यामा भारतीय पनि संलग्न, जवानको शव मोहना नदीमा भेटियो
धनगढी, ४ कार्तिक–धनगढी उपमहानगरपालिका–१२ को अस्थायी प्रहरी बीट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा भारतीय नागरिकको पनि संलग्नता देखिएको छ। ड्युटी निभाउन…
