Month: October 2020

शनिबार ५ हजार ८ कोरोना संक्रमित थपिए

काठमाडौं, २४ असोज–पछिल्लो २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार…

स्वर्णलक्ष्मी सहकारी संस्थाको ११औं बार्षिक साधारणसभा एक सातासम्म सञ्चालन हुने

दमक, २४ असोज–झापाको दमक–६ बेलडाँगी रोडमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज ११औं बार्षिक साधारणसभाको उद्घाटन गरेको छ । दमक बेलडाँगी रोडस्थित आफ्नै कार्यालय भवनमा आयोजित बार्षिक साधारणसभामा…

घाइते मजदुरलाई सुनाखरी युवा क्लबको आर्थिक सहयोग

अर्जुन जम्नेली राई मोरङ, २४ असोज–तीन तलामाथिबाट खसेर उपचाररत घाइते मजदुरलाई मोरङको पथरीशनिश्चरे नगर पालिकास्थित सुनाखरी युवा क्लवले आर्थिक सहयोग प्रदान गरेको छ । पथरीस्थित अनोज श्रेष्ठको घर बनाउने क्रममा…

‘कार्यकर्तासँग जनप्रतिनिधि भेटघाट’मा सांसद साँवा र दर्लामी धरमपुर आउदै

धरमपुर, २४ असोज–जनताबाट निर्वाचित जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरुबीचको सम्बन्धलाई नजिकबाट स्थापित गर्न झापाको शिबसताक्षी नगरपालिकाबाट अभियान सञ्चालन हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षी–२ वडा कमिटिको आयोजनामा भोली…

भारत राजस्थानमा पुजारीलाई जिउँदै जलाएर मारियो

राजस्थान (एजेन्सी), २४ असोज–एक पुजारीलाई भारतको राजस्थानमा जिउँदै जलाएर मारिएको छ । राजस्थानस्थित करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा जमिनबारे विवादका क्रममा पुजारीको शरीरमा पेट्रोल छर्केर आगो…

होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु

चितवन, २४ असोज–कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय…

ब्राजिलको सहज जित

एजेन्सी, २४ असोज–फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले पहिलो खेलमा सहज जित निकालेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि भएको छनोट खेल अन्तर्गत बोलोभियासँग भएको पहिलो…

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६३ लाख

काठमाडौं, २४ असोज–कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६३ लाख ६१ हजार ५४ पुगेको…

भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख

काठमाडौं, २४ असोज–भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ६ हजार १५१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७० हजार ४९६ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।…

वार्ता बिना निष्कर्ष टुंगियो

काठमाडौं, २४ असोज–सरकार र डा गोविन्द केसीतर्फका प्रतिनिधिबीच बसेको वार्ता दोस्रो पटक पनि बिना निष्कर्ष टुंगिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार राति बसेको वार्ता बिना निष्कर्ष टुंगिएको…