Month: October 2020

कसरी बढाउने यौन क्षमता ?

बुढेसकालमा यौन दुर्बलता हुनु स्वाभाविकै हो । बुढेसकालमा यौन चाहना हुने भए पनि यौन शक्ति कम हुँदै जान्छ । युवाअवस्थामै यौन दुर्बलता हुनु समस्या हो । व्यक्तिको तल्लो थालामस, पिट्युटरी…

गायिका मिना राईले ल्याइन् पूर्वेली गीत

काठमाडौं, ८ कार्तिक–गायिका मिना राईको नयाँ गीत सार्वजनिक भएको छ । गायिका राईले आफनै संगितमा शनिबार ‘पूर्व पाँचथर’ बोलको पूर्वेली गीत सार्वजनिक गरेकी हुन् । आयुष लावतीले रचना गरेको गीतमा…

दमकस्थित हाम्रो वालआश्रमलाई सहयोग

दमक, ८ कार्तिक–पितृको स्मृतिमा दमकको हाम्रो वाल आश्रमलाई गौरादहस्थित बालुवथानका एक परिवारले रु ३० हजार सहयोग उपलव्ध गराएका छन् । सुन्दर समाज नेपालको संयोजनमा समिता लावतीसहितका परिवारले दिवंगत बुबा पञ्चबहादुर…

बिर्तामोडस्थित बिएण्डसीका प्रसाईं सम्पत्ति सुद्धिकरणमा तानिए

झापा, ८ कात्तिक–पहुँचवाला भ्रष्टाचारी चोख्याउँदै तल्लो तहका कर्मचारी सताएको कारण अख्तियार सुस्ताएको छ । तर, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग भने केही ‘ठूला माछा’ को फाइल पल्टाइरहेको छ । सम्भवतः दशैं…

धरानस्थित कोडिभ अस्पतालमा कोरोनाबाट पाँच महिने शिशुसहित दुईको मृत्युु

धरान, ८ कार्तिक–सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ । मोरङ, सुन्दर हरैंचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार…

आईपीएलमा आज दुई खेल

काठमाडौं, ८ कार्तिक–इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (शनिबार) दुई खेल हुँदै छन् । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो ३स्४५…

डा बाबुराम भट्टराई र उनका पत्नी हिसिलालाई कोरोना संक्रमण

काठमाडौं, ८ कात्तिक–पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आफूहरूलाई कोरोनाभाइरसको संक्रमण भएको जानकारी…

मुम्बईसँग चेन्‍नइ १० विकेटले पराजित

काठमाडौं, ८ कार्तिक–मुम्बई इन्डियन्सले चेन्‍नइ सुपर किंग्सलाई पराजित गरे । शुक्रबार राति भएको खेलमा मुम्बईले चेन्‍नइलाई दस विकेटले पराजित गरेको छ । चेन्‍नइले दिएको ११५ रनको सामान्य लक्ष्य पछ्याएको मुम्र्बले…

कोरोनाले पर्यटन क्षेत्र थिलथिलो, व्यवसायीलाई बैंकको ब्याज तिर्नै समस्या

मोरङ, ८ कार्तिक–कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । कोरोनाका कारण बाह्य र आन्तिरक पर्यटकको चहलपल नभएपछि पूर्व क्षेत्रमा खुलेका ठूलो लगानीका होटल, पार्क मात्रै होइन…

बंगाल खाडीको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा, दशैंमा पानी पर्ला ?

काठमाडौं, ८ कार्तिक–मनसुन बाहिरएपछि केही दिनयता उल्लेखनीय मौसमी प्रणाली नरहेको नेपालमा बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव पर्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालदेश आसपास न्यून…