नेकपा (दाहाल-नेपाल) को शिबसताक्षीमा कार्यकर्ता भेला, पार्टी एकताको पक्षमा र प्रतिगमनको विरुद्धमा सडक संघर्ष गर्ने
अनिलदेब राई/धरमपुर, १६ पुस–पार्टी एकताको पक्षमा र प्रतिगमनको विरुद्धमा झापाको शिबसताक्षी नगरपालिकामा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षले नगरको ११ वटै वडामा कार्यकर्ता भेटघाट र छलफल कार्यक्रम सम्पन्न गरेको…
