Month: December 2020

एकैपटक तीन नेपाली खेलाडी विदेशी लिगमा अनुबन्ध

काठमाडौं, ९ पौष–राष्ट्रिय क्रिकेट टिमका खेलाडी तीन खेलाडी एकै पटक विदेशी लिगमा अनुबन्ध भएका छन् । नेपालका लागि पहिलो पटक तीन खेलाडी विदेशी लिगमा एकै पटक अनुबन्ध भएको यो पहिलो…

फ्रिजमा राख्नु हुँदैन यी खानेकुरा

एजेन्सी, ९ पौष–चाँडै बिग्रन सक्ने खानेकुरालाई लामो समयसम्म बचाइ राख्न फ्रिजमा राख्नुपर्छ भन्ने सबैको बुझाइ हुन्छ । तर कतिपय खानेकुरा फ्रिजमा नराख्दा राम्रो हुन्छ । त्यस्ता खानेकुरा फ्रिजमा स्टोर गर्दा…

प्रदेश सांसद उषाकला राईको घोषणाः ‘ओली समूहको केन्द्रीय कमिटीमा नबस्ने’

काठमाडौ, ९ पौष–प्रदेशसभा एककी सदस्य उषाकला राईले प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेकी छिन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत् केन्द्रीय कमिटी सदस्य फिर्ता गरेको जानकारी…

बादलले प्रचण्डलाई छाड्ने, ओलीसँगै बस्ने

काठमाडौं, ९ पौष–गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले प्रचण्ड–नेपाल समूहलाई छाड्ने उनका निकटवर्तीहरूले बताएका छन् । उनीहरूका अनुसार बादल केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपामा नै बस्ने भएका हुन् । उनी…

अर्को कदम चाल्ने ओलीको चेतावनी !

काठमाडौं, ९ पौष–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तनको संकेत देखिए अर्को कदम चाल्ने चेतावनी दिएका छन् । योहो टेलिभिजनसँग कुरा गर्दै उनले बुधबार बेलुका यस्तो बताएका हुन् ।…

जन्मदिनमा दिए राजकुमारले बोलोचोक सार्वजनिक पुस्तकालयलाई निःशुल्क पुस्तक

मकवानपुर, ९ पौष–मकवानपुर मनहरीका राजकुमार ग्याबा तामाङले २३ औँ जन्मउत्सवको अवसरमा एक पुस्तकालयलाई निःशुल्क पुस्तक प्रदान गर्नुभएको छ । कवि एवम् चित्रकार समेत रहनुभएका तामाङले आफ्नो जन्मदिनको अवसरमा बोलोचोक विकास…

अफ्ठ्यारोमा ओलीः धमाधम पद अस्वीकार गर्दै प्रदेश १ बाट मनोनितहरू

विराटनगर, ८ पौष–प्रधानमन्त्री केपी शर्मा ओली समूहले प्रदेश १ मा मनोनित गरेका केन्द्रीय सदस्यहरुले धमाधम एकपछि अर्को गर्दै पद अस्वीकार गर्न थालेका छन्। पद अस्वीकार गर्ने धेरैले आफूहरुलाई थाहा नै…

ओली खेमाबाट चुनिएका बाराका तीन केन्द्रीय सदस्यद्वारा पद अस्वीकार

सिमरा, ८ पौष–नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले मनोनित गरेका बाराका १० जना केन्द्रीय सदस्यमध्ये ३ जनाले पद अस्वीकार गरेका छन्। अधिवेशन आयोजक समितिका लागि छनोटमा परेका केन्द्रीय…

संसद पुनर्स्थापित गर्छौं, नयाँ सरकार पनि बनाउँछौंः प्रचण्ड

काठमाडौं, ८ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गर्दै नयाँ सरकार बनाउने बताएका छन् । नयाँबानेश्वरमा भएको नेकपा वहुमत सदस्यको संसदीय दलको वैठकमा बोल्दै उनले…

नेकपाले २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझायो

काठमाडौं, ८ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले आज (बुधबार) केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको छ । बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र…