Month: December 2020

अष्ट्रेलियकी हाङमा लिङदेनले आफ्नो जन्मदिनमा आश्रमलाई गरिन सहयोग

दमक, १६ मंसिर–अष्ट्रेलियामा कार्यरत झापा माइधारकी हाङ्मा लिङदेन लिम्बूले आज आफ्नो जन्मदिनमा दमकस्थित रत्न जेष्ठ नागरिक बृद्ध आश्रमका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेकी छिन् । दमकमा सामाजिक कार्य गर्दै…

बाँकेमा दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु, १२ घाइते

काठमाडौं, १६ मंसिर–बाँकेको जानकी गाउँपालिका ५ बानियाँगाउँमा दुई पक्षबीच भएको झडपमा जानकी गाउँपालिका ५ गुरुवागाउँ बस्ने ५४ वर्षीय धनिराम यादबको सोमबार साँझ मृत्यु भएको छ । सोही गाउँपालिका ५ गुरुवागाँउस्थित…

आज विश्व एड्स दिवस, नेपालमा एचआईभी संक्रमण दर घट्यो

काठमाडौँ, १६ मंसिर–आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। नेपालमा पनि ‘’एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’’ नरा दिएर विश्व…

फेरि बढ्यो सुनको भाउ

काठमाडौं, १६ मंसिर–स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन आज रु ५०० ले वृद्धि…

नेकपा बैठक बालुवाटारमै

काठमाडौं, १६ मंसिर–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा नै बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको बैठक बालुवाटारमा सरेको हो। सचिवालयको ७० औँ बैठक १…

तराईमा हुस्सु, चिसोबाट बच्न विभागको आग्रह

काठमाडौं, १६ मंसिर–पूर्वी र मध्ये तराईका केही क्षेत्रमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिम तराईमा हुस्सु र कुहिरोको सम्भावना नरहे पनि तराइका केही जिल्लामा आज बिहानैबाट हुस्सु र…

फोरजी चल्नेमात्र मोबाइल किन्न टेलिकमको आग्रह

काठमाडौं, १६ मंसिर–नेपाल टेलिकमले आफ्नो फोरजी सेवाको अधिकतम लाभ उठाउन फोरजी चल्ने मोबाइल सेट खरिद गर्न आग्रह गरेको छ । टेलिकमले त्यस्तो मोबाइल सेट किनेर सोहीअनुसार सेटिङ मिलाएर फोरजी चलाउन…