कैलालीमा असइ र जवानको हत्यामा संलग्न मुख्य अभियुक्त राना पक्राउ
काठमाडौं, १३ पुस–कैलालीको धनगढी उपमहानगरपालिका १०, जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज (प्रहरी सहायक निरीक्षक) असई गोविन्द विक र जवान रामबहादुर साउँद हत्यामा संलग्न भनिएका मुख्य अभियुक्त पक्राउ परेका छन् ।…
