Month: December 2020

सुरक्षामा खटिने प्रहरी नै असुरक्षित

काठमाडौं, १२ पुस–जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने नेपाल प्रहरीका ५ सय ६३ वटा प्रहरी कार्यालय भाडाका भवनबाट सञ्चालन भइरहेका छन् । शान्ति सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने प्रहरीले भवन व्यवस्था गर्न…

इलाका प्रशासन गौरीगञ्जका प्रमुख शाह पक्राउ

बिर्तामोड, १२ पुस–इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय कुमार शाह र पिरचर आशिर आलमलाई झापा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई गौरीगञ्जबाट शनिवार साँझ पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता राकेश…

ड्रमको सहारामा कर्णाली नदीमा जीप तारेर पालिका पुर्‍याइयो

मार्तडी, १२ पुस–जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्‍याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा…

पूर्वराजा र ओलीबीच राजतन्त्र फर्काउने सहमति भएको हुन सक्छः पूर्व राजदूत पुरी

काठमाडौं, १२ पुस–नेपालका लागि भारतका पूर्व राजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउने सम्भावना रहेको दाबी गरेका छन् । उनले संसद विघटनपछि पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री ओलीबीच…

भारतीय रअ प्रमुख गोयललाई राति १२ बजे बोलाएर बालुवाटारमा के साउती भयो

काठमाडौं, १२ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका प्रभावशाली नेता तथा सांसद डा भीमबहादुर रावलले संसद विघटनविरुद्ध परेको रिटमा अदालतले संविधान र जनमतको कदर गर्ने…

संविधानको रक्षाका लागि पुनःस्थापनाः गुरुङ

कास्की, १२ पुस–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन् । नेकपा गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकमा उनले संसद्…

‘गलत काम गर्नेविरुद्ध खबरदारी गर्नुपर्छ’

काठमाडौं, १२ पुस–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवद्र्धनका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।…

कोरोना भाइरसको नयाँ प्रकार विश्वभर फैलँदै

बीबीसी, १२ पुस–पहिले भन्दा बढी संक्रमक मानिएको कोरोना भाइरसको नयाँ प्रकार पहिलोपटक बेलायतमा पहिचान भएदेखि अहिले क्यानडा, युरोपेली मुलुकहरु सहित एसियामा पनि फेला परिरहेको छ । स्पेन, फ्रान्स, स्वीट्जरल्यान्ड र…

राष्ट्रिय जनगणना सम्बन्धि यायोक्खाको अभियान जारी

मोरङ, १० पुष–किरात राई यायोक्खा झापाको आयोजनामा शुक्रबार (पुस १०) आगामी १२ औ राष्ट्रिय जनगणना राई समुदायको भूमिका बारे छलफल भएको छ । आगामी जनगणनामा राई समुदायको भूमिका बारे यायोक्खा…

संसद विघटनविरुद्ध जनमोर्चा देशव्यापी सडक आन्दोलनमा उत्रिने

काठमाडौं, १० पुस–राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिको कदमविरुद्ध देशव्यापी संघर्ष गर्ने निर्णय गरेको छ। आज बेसको केन्द्रीय बैठकले यस्तो निर्णय गरेको हो। मुख्यतः विघटित प्रतिनिधि सभाको…