Month: January 2021

प्रतिनिधि सभा विघटन गरी निर्वाचनको घोषणा गर्नु दुर्भाग्यः नेता विष्ट

काठमाडौँ, १३ माघ–पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको अधिकार हातमा लिएर प्रतिनिधि सभा अकालमा मार्न खोजेको आरोप लगाएका छन् । सरकारले…

योगेश भट्टराई भन्छन्ः ‘संसद पुनःस्थापना गर्नुको अर्को विकल्प छैन’

काठमाडौँ, १३ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले संसद् पुनःस्थापना गर्नुको अर्को विकल्प नरहेको बताएका छन्। मंगलबार ताप्लेजुङमा आयोजित सभालाई सम्बोधन गर्दै नेता भट्टराईले न्यायालयले संविधानमा टेकेर…

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

काठमाडौं, १३ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज (मंगलबार) सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित गर्ने गरी अभिव्यक्तिहरु दिएको आरोप…

पशुपति मन्दिरमा दीप बाल्दैमा ओलीको पाप पखालिंदैनः नेता भीम रावल

मुगु, १३ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले पशुपतिनाथ मन्दिरमा दीप बाल्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीको पाप नपखालिने बताएका छन् । मुगुको गमगढीमा आयोजित पार्टीको विरोधसभालाई सम्वोधन गर्दै…

ओलीलाई नेकपाको नाम नलिन अध्यक्ष माधवकुमार नेपालको चेतावनी

ताप्लेजुङ, १३ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीले कारवाही गरी निकालिसकेकाले पार्टीको नाम नलिने चेतावनी दिएका छन् । आज (मंगलबार) ताप्लेजुङमा आयोजित भेलालाई सम्वोधन…

कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम घोषणा, ३० गते देशभर प्रदर्शन

काठमाडौं, १३ माघ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने भएको छ । आज (मंगलबार) को केन्द्रीय कार्य समितिको बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र…

तीन करोड २९ लाख बराबरको सामग्रीसहित ओरियन्स कम्पनीका एकजना पक्राउ

भद्रपुर, १३ माघ–झापामा भारतीय ओरियन्स कम्पनीको विभिन्न ‘खाद्य परिपुरक’ (फुड सप्लिमेन्ट) अवैध रुपमा भित्रिरहेको खुलासा भएको छ। उक्त खाद्य परिपुरक नेटवर्किङको माध्यमबाट बिक्री हुने गरेको छ। कोरोना महामारीपछि सरकारले अन्तर्राष्ट्रिय…

सिंहदबारबाहेक जहाँ पनि पुग्छन् प्रधानमन्त्री !

काठमाण्डौं, १३ माघ–प्रधानमन्त्री केपी ओली सोमबार दाङको सिहनिया–गढवा जाड्ने पुलको उद्घाटन गर्न त्यहाँ पुगे । उनले भालुवाङमा भएको जनसभालाई सम्बोधन गरे । उनी त्यहाँबाट फर्किँदा केहीबेर भैरहवा विमानस्थलको अवलोकन गरे…

माधव नेपाल भन्छन्ः ‘म प्रचण्डका मामुली कार्यकर्ता ? केपी ओली कहिलेका हुन् नेता ?’

काठमाडौं, १३ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टीको अध्यक्षमा रहेकोमा खेद प्रकट गरेका छन् । मंगलबार पाँचथरको फिदिममा आयोजित कार्यक्रममा बोल्दै नेपालले…

प्रधानमन्त्री सरकार चलाउन मन नभए राजीनामा दिने हो, संसद् विघटनको अधिकार छैन’

काठमाडौं, १३ माघ–वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद्मा नगई प्रधानमन्त्री र संसद् समाप्त नहुने बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्दै थापाले भने, ‘सदनमा नगइकन प्रधानमन्त्री र संसद्…