Month: January 2021

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

काठमाडौं, १३ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज (मंगलबार) सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित गर्ने गरी अभिव्यक्तिहरु दिएको आरोप…

कांग्रेस केन्द्रीय समिति वैठक बस्दै, चुनाव कि थप सडक संघर्षका पक्षमा गर्ला निर्णय ?

काठमाडौं, १३ माघ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको बैठक आज (मंगलबार) बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद…

अब विघटनको पालो प्रदेशसभाको ?

काठमाडौं, १३ माघ–प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ । प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिँदै प्रधानमन्त्री…

सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना

काठमाडौं, १३ माघ–नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ । कुनै पनि मुलुकले अर्को मुलुकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गर्दा सम्झौता हुनुपर्ने सर्वव्यापी…

प्रदेश-१ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोरोनाको खोप लगाइने

विराटनगर, १३ माघ–प्रदेश नं १ मा संक्रमित (बिरामी) को सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा…

प्रहरी दमन निन्दनीयः प्रकाशमान

काठमाडौं, १३ माघ–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सोमबार बालुवाटारमा शान्तिपूर्ण विरोध गर्नेहरुमाथि भएको प्रहरी दमनको निन्दा गरेका छन् । नागरिक आन्दोलनको आवाज दबाउन गरिएको हस्तक्षेपले केपी शर्मा ओेली नेतृत्वको वर्तमान…

भारतको गणतन्त्र दिवसमा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौं, १३ माघ–भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले…

टोटेनहम एफए कपको पाँचौँ चरणमा प्रवेश

काठमाडौं, १३ माघ–टोटेनहम एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । प्रिमियर लिग क्लब टोटेनहमले सहज जित निकाल्दै अघिल्लो चरणमा आफ्नो स्थान पक्का गरेको हो । सोमबार राति भएको…

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, १३ माघ–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने छ । बैठक प्रतिनिधिसभा विघटनविरुद्ध कसरी अघि बढ्ने भन्ने…

पाकिस्तानको माउन्ट के टु चढेर विश्व कीर्तिमान बनाएर फर्किए १० नेपाली

काठमाडौं, १३ माघ–पाकिस्तानको माउन्ट के टु चढेर १० नेपाली स्वदेश फर्किएका छन् । उनीहरुले जाडो मौसममा चढेर विश्व कीर्तिमान कायम गरेका हुन् । १० नेपाली शेर्पाले शनिबार साँझ ५ बजे…