Month: January 2021

न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँः वरिष्ठ नेता पौडेल

तनहुँ, ३ माघ–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्‌। प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको…

सीमा विषय नेपालले उठायो, छलफल भएन

नयाँदिल्ली, ३ माघ–सीमा विवादका सम्बन्धमा निष्कर्ष ननिकाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक सकिएको छ । नयाँदिल्लीमा भएको बैठकमा सीमासम्बन्धी मामिलालाई नेपाली पक्षले उठाए पनि भारतीय पक्षले ‘द्विदेशीय सचिवस्तरीय संयन्त्र र…

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

काठमाडौं, ३ माघ–प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतका चार जना न्यायाधीशबीच भेट भएको भन्ने विषयमा नेपाल खबर डटकमले शुक्रबार दिउँसो समाचार सम्प्रेषण गर्‍यो । त्यही समाचारलाई आधार मान्दै सर्वोच्च…

कांग्रेसले आज ७५३ वटै स्थानीय तहमा संसद विघटनविरुद्ध प्रदर्शन गर्दै

काठमाडौं, ३ माघ–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज (शनिबार) देशका ७५३ वटै स्थानीय तहमा संसद विघटनको विरोधमा प्रदर्शन गर्दैछ । संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा…

डिफेन्डिङ च्याम्पियन रियल मड्रिड सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं, २ माघ–डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ। बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। एथ्लेटिकको जितमा…

शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

काठमाडौं, २ माघ–कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पुर्‍याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८…

गर्भवतीको उद्धार गर्न १० करोड बजेट, साढे सात करोड फ्रिज

काठमाडौं, २ माघ–सुविधा सम्पन्न स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका महिलाले प्रसव पीडाकै कारण अकालमा ज्यान गुमाउने घटना कम नहुँदा सरकारले दुई वर्षअघि ‘एयरलिफ्ट’ सेवा सुरु गरेको हो । ०७५–७६ र ०७६–७७…

प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता रिटमाथि आज पनि सुनुवाइ हुँदै

काठमाडौं, २ माघ–प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज (शुक्रबार) पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र…

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवाली आज संयुक्त आयोगको बैठकमा सहभागी हुँदै, सीमाबारे छलफल हुने

काठमाडौं, २ माघ–भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैठौं बैठकमा सहभागी हुँदैछन् । भारतीय समकक्षी डा। एस जयशंकरको निमन्त्रणामा बिहीबार नयाँ दिल्ली पुगेका मन्त्री ज्ञवाली आज…

भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं, २ माघ–वि.सं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय…