Month: January 2021

बाबुराम भट्टराई भन्छन्ः ‘प्रधानमन्त्री ओली इमानदार तानाशाह’

काठमाडौं, २२ पुस–पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै ‘कू’ गरेको बताएका छन् । बुधबार…

ओलीको प्रतिगामी कदमविरुद्ध हातेमालो गर्न तयार छौंः मोहनविक्रम सिंह

काठमाडौं, २२ पुस–नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले संसद् विघटनविरुद्धको आन्दोलनमा हातेमालो गर्न तयार रहेको बताएका छन् । संसद् विघटनविरुद्ध नेकपाले इन्द्रेणी फुडल्यान्डमा आयोजना गरेको राजनीतिक दलहरुसँगको अन्तर्क्रियामा उनले…

सुवास नेम्बाङको ‘निरिहता’ देखेर दया लागेर आयोः गगन थापा

काठमाडौं, २२ पुस–तत्कालीन संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङको संसद विघटनका बारेमा नबोल्नु र निरिहता देखेर दया लागेको नेपाली कांग्रेसका नेता गगन थापाले टिप्पणी गरेका छन्।…

दक्षिण कोरियाले बनायो बिमानभन्दा छिटो कुद्ने रेल

सउल, २२ पुस–कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न…

राप्रपा अध्यक्ष थापाले भनेः ‘संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा छन्’

काठमाडौं, २२ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद् विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने बताएका छन् । उनले अदालतलाई दबाब वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट…

भारतमा कोरोनाबाट एक लाख ५० हजारको मृत्यु

नयाँदिल्ली, २२ पुस–भारतमा कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक…

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै

काठमाडौं, २२ पुस–परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । माघ १ गते मन्त्री भारत जाने बताइए पनि उनले भने जनवरीभरमा आफू भारत भ्रमणमा जान लागेको बताए ।…

अनेरास्ववियूको चेतावनीः संसद् विघटनको गल्ती नसच्याए मन्‍त्रीहरुलाई मोसो दल्छौं

काठमाडौ, २२ पुस–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका सह(संयोजक रन्जित तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको गल्ती नसच्याए मन्त्रीहरुलाई मोसो दल्ने चेतावनी दिएका छन् । संसद् विघटनविरुद्ध…

टोटेनहम कारावाओ कपको फाइनलमा

काठमाडौं, २२ पुस–प्रिमियर लिग क्लब टोटेनहम कारावाओ कप फुटबलको फाइनलमा प्रवेश गरको छ । मंगलबार राति भएको खेलमा टोटेनहमले ब्रेन्फोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको…

सर्वोच्च अदालतले संविधानको सही व्याख्या गर्नेछः नेता नेपाल

काठमाडौं, २२ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले संविधानको मूल भावनामा टेकेर संविधानको सही व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)  नेपालद्वारा…