Month: January 2021

यौन जीवन र चरम आनन्द

एजेन्सी, १९ पुस–हाम्रो समाजका महिलामा १२–१३ वर्ष र पुरुषमा १४–१५ वर्षदेखि यौन अंगको विकास सुरु भएको पाइन्छ । यसको विकास संगै यौनप्रतिको उत्सुकता बढेर जान थाल्छ । कतिले सामाजिक रुपमा…

‘काम गर्न नसकेपछि प्रधानमन्त्री ओलीले दिए अरूलाई दोष’

काठमाडौँ, १९ पुस–हरेकजसो कार्यक्रममा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई काम गर्न नदिइएको भन्दै गुनासो पोख्छन् । काम गर्न नदिइएकै कारण प्रतिनिधिसभा विघटन गर्न बाध्य हुनुपरेको तर्क उनी गर्छन्…

कांग्रेसद्वारा आन्दोलन घोषणाः प्रदेशदेखि वडास्तरसम्म प्रदर्शन

काठमाडौं, १९ पुस–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलनका थपआन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट थप सडक संघर्षका कार्यक्रम ल्याएको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार…

माधव नेपालको संयोजकत्वमा नेताहरुको कार्यविभाजन गर्न कार्यदल

काठमाडौं, १९ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरिएको हो ।…

सभामुख सापकोटाले भनेः ‘प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन’

काठमाडौं, १९ पुस–प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका छन्। पुस १० मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक…

प्रधानमन्त्रीले भनेः ‘संसद पुनर्स्थापना हुनै सक्दैन’

काठमाडौं, १९ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा संसद पुन स्थापना हुनै नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद पुन स्थापना गर्न नसक्ने बताएका हुन्…

काँग्रेसले गर्यो संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं, १९ पुस–संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको हो । पार्टीका शीर्ष…

कर्णालीमा ओली समूहलाई धक्काः दुई मन्त्री र एक सांसद प्रचण्ड-नेपाल समूहमा लागे

काठमाडौं, १९ पुस–कर्णाली प्रदेशका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा छाडेका छन्। सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा…

ठूलो कोठामा सुत्ने झगडामा ओलीले घरमै आगो लगाइदिएः डा भट्टराई

काठमाडौं, १९ पुस–जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएको बताएका छन् । दुःख गरी बनाएको संघीय लोकतान्त्रिक…

नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

काठमाडौं, १९ पुस–विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक पेरिसडाँडामा जारी रहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । संसद् विघटनविरुद्ध…