Month: January 2021

झापामा २७ वर्षीया महिलामाथि बलात्कार, २९ वर्षीय युवक पक्राउ

झापा, १५ माघ–झापामा एक २७ वर्षीया महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१ बस्ने २९ वर्षीय सुमन घिमिरे रहेका छन्…

नेकपाले ‘अहिलेसम्मकै विशाल’ प्रदर्शन गर्ने

काठमाडौं, १५ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही माघ २८ गते तय गरेको जनप्रदर्शनलाई ‘अहिलेसम्मकै विशाल’ बनाउने तयारी गरेको छ । केन्द्रीय संघर्ष समिति सचिवालयको बिहीबार बसेको बैठकले प्रदर्शन हालसम्मकै…

निर्वाचन आयोगले नेकपाको दुवै समूहलाई बोलायो

काठमाडौं, १५ माघ–निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षसँग छलफल गर्ने भएको छ । आयोगले बिहीबार केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाछुट्टै पत्र पठाएर छलफलका लागि…

प्रतिगमनबिरुद्ध दुधेमा मसाल जुलुस गर्ने

दुधे, १५ माघ–संसद विघटन भएसँगै रष्ट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई अलग–अलग समुहमा बिभाजित छ । पार्टी केन्द्रमा भारी बहुमतसहित अलग भएको नेकपाको दाहाल–नेपाल नेतृत्वले यतिवेला देशभरी सडक सघर्षका…

स्वस्थानी व्रतकथा आजदेखि शुरु

काठमाण्डौं, १५ माघ–हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल…

युभेन्ट्स सेमिफाइनलमा

काठमाडौं, १५ माघ–इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पाललाई ४–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । घरेलु…

नयाँ कोरोनाभाइरसबाट संक्रमितहरुमा यस्ता लक्षण सामान्य

बीबीसी, १५ माघ–खोकी, थकान, घाँटी र मांसपेसी दुख्नेजस्ता लक्षण नयाँ प्रकारको कोरोनाभाइरस संक्रमितहरुमा धेरै सामान्य भएको अफिस फर नेसनल स्टाटिस्टिक्स (ओएनएस) को अध्ययनले देखाएको छ । बेलायतका ६ हजार बढी…

सरेको सर्‍यै रेल सञ्चालनको मिति

काठमाडौं, १५ माघ–भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै सम्म अत्तोपत्तो छैन । यसबीचमा चार पटक सञ्चालन गर्ने मिति सरिसकेको छ । रेल सञ्चालनका लागि न…

अग्रपंत्तिमा खट्ने प्रहरीलाई भाग लागेन कोरोना खोप

काठमाडौं, १५ माघ–जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने…

अग्रपंत्तिमा खट्ने प्रहरीलाई भाग लागेन कोरोना खोप

काठमाडौं, १५ माघ–जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने…