Month: February 2021

सर्वोच्चले भष्मासुरलाई वध गरेर लोकतन्त्रको रक्षा गर्‍योः डा बाबुराम भट्टराई

काठमाडौं, ११ फागुन–संसद भङ्ग गरिएकोमा चर्को आलोचना गर्दै आएका जनता सामाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वोच्च अदालतले संसदलाई पुर्नस्थापना गर्ने फैसलालाई अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको…

सर्वोच्च अदालतले आफ्नो गरिमा उँचो बनाएको छः योगेश भट्टराई

काठमाडौं, ११ फागुन–नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले सर्वोच्च अदालतले संसदलाई पुर्नस्थापनाको फैसला सुनाएर स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचो बनाएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपति…

सर्वोच्चको फैसलापछि प्रचण्डले भनेः ‘यो नेपाली नागरिकको जित हो’

काठमाडौं, ११ फागुन–आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । सर्वोच्चको संसद पुनर्स्थापनाको फैसला लगतै अध्यक्ष प्रचण्डले अदालतको फैसलाले नेपाली नागरिकको जीत भएको…

संसद पुनर्स्थापित, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं, ११ फागुन–सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी ऐतिहासिक आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद…

गोकर्ण विष्ट ओली समूहमा नआए सडकमा पुर्‍याउने मुख्यमन्त्री पोखरेलको धम्की

गुल्मी, ११ फागुन–लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वमन्त्री गोकर्ण विष्ट ओली समूहमा नआए सडकमा पुर्‍याउने धम्की दिएका छन्। गुल्मीमा नेपाल कम्युनिष्ट पार्टी (ओली समूहले) आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन…

सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ कार्यान्वयन

काठमाडौं, ११ फागुन–निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवम् उपयुक्त नीतिगत व्यवस्था…

अदालतले सहि फैसला गर्छ, हामीलाई विश्वास छः अध्यक्ष प्रचण्ड

काठमाडौं, ११ फागुन–आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ अदालतप्रति आफूहरुमा विश्वास रहेको बताएका छन् । आज काठमाडौंमा ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मंगलबार…

प्रतिनिधिसभा पुनःस्थापना भए के हुन्छ ?

काठमाडौं, ११ फागुन–प्रतिनिधिसभाको पुनर्बहाली भनेको तत्कालका लागि समस्याको समाधान त हो तर दलहरुले भनेको जस्तै लोकतन्त्रको पूर्णबहाली होइन । अहिले आन्दोलन उठिरहेका बेला यही संविधान, थुप्रै संवैधानिक व्यवस्था र आन्दोलनमा…

इटालियन सिरी एः रोनाल्डोको दुई गोलमा युभेन्टसको जीत

काठमाडौं, ११ फागुन–इटालियन सिरी ए फुटबलमा युभेन्टसले क्रोटोनलाई ३–० गोल अन्तरले पराजित गरेको छ। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन् भने वेस्टन म्याककेनले एक गोल गरेका थिए। रोनाल्डोले…

प्रतिनिधिसभा विघटन मुद्दाः संवैधानिक इजलासमा आज पेसी

काठमाडौं, ११ फागुन–प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा फैसलाको अन्तिम चरणमा छ। फैसलाको प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया पूरा गरेर सर्वोच्च अदालतले आजका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ। सर्वोच्च अदालतको संवैधानिक…