Month: February 2021

भुटानी शरणार्थी शिवर पथरीशनिश्चरेमा नगर स्तरीय फुटबल प्रतियोगिता हुने

मोरङ, १६ फागुन–मोरङको पथरीशनिश्चरेमा नगरपालिका स्थित भुटानी शरणार्थी शिविरमा नगर स्तरीय फुटलब प्रतियोगिता हुने भएको छ । भुटानी शरणार्थी शिविर स्थित खेलकुद समिति सी.वाई.सी.ले पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र…

ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही छैनः नेता रावल

काठमाण्डौं, १६ फागुन–नेकपाको दाहाल-नेपाल समूहका नेता भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दावी गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना…

नेकपाको दाहाल-नेपाल समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

काठमाण्डौं, १६ फागुन–निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल-नेपाल समूहलाई दिने भएको छ । आधिकारिकतासम्बन्धी विवादमा आयोगले केन्द्रीय कमिटीमा जस्को बहुमत हुन्छ उसैलाई दिने तयारी गरेको हो । नेकपा विभाजित…

विप्लव समूहसँग छिट्टै वार्ता हुन्छः प्रधानमन्त्री

दमक, १६ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै वार्ता र सहमति हुने दाबी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल…

प्रधानमन्त्री ओलीको चुनौतीः ‘मलाई प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्’

झापा, १६ फागुन–प्रतिनिधि सभा पुनस्र्थापना भएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड–नेपाललाई चुनौती दिएका छन् । आइतबार गृह जिल्ला…

म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले चलायो गोलीः दुईको मृत्यु, दर्जनौं घाइते

काठमाडौं, १६ फागुन–म्यानमारमा आजको सैन्य ‘कू’ को विरोधी प्रदर्शन गर्नेमाथि प्रहरीले बल प्रयोग गरेको छ । जसका कारण दुई जनाको मृत्यु भएको छ । यसका साथै दर्जनौं प्रदर्शनकारी घाइते भएको…

नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि

काठमाडौं, १६ फागुन–नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि सुरु हुने भएको छ । ढिलो गरी विद्यालय खुलेसँगै चालु शैक्षिक सत्र लम्बिने भएपछि आउँदो शैक्षिक सत्र पनि ढिलो गरी सुरु…

तोपागाछी क्याम्पादेखी धरमपुर मंगलबारे जोड्ने कमल पुल उद्घाटन

धरमपुर, १६ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार झापामा कमल गाँउपालिका वडा नं २ मा क्याम्पाबाट धरमपुर मंगलवारे जोड्ने कमल खोलाको पुलको उद्घाटन गरेका छन् । भद्रपुर बिमानस्थल हुँदै उनले आफ्नो…

पीएसजीको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं, १६ फागुन–युवा स्टार केलियन एम्बाप्पेको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । साविक विजेता पीएसजीले शनिबार राति भएको खेलमा…

प्रधानमन्त्रीले विश्वासको मत लिने, तर राजीनामा नदिने

काठमाडौं, १६ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विश्वासको मत लिन तयार भएको तर पदबाट राजीनामा दिने अवस्थामा नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग विश्वासको मतसहित विभिन्न विकल्पमा…