प्रतिनिधि सभा विघटनविरुद्धका १९ रिटमा आजदेखि सुनुवाइ, होला अन्तरिम आदेश ?
काठमाडौं, १३ जेठ–प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतमा परेका ३० वटा रिटहरूमध्ये १९ रिटमा आजदेखि सुनुवाइ हुँदैछ । आज सुनुवाइ हुने रिटमा प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै अन्तरिम…
