प्रधानमन्त्रीले पुनः सपथ ग्रहण गर्नुपर्ने मागसहित सर्वोच्चमा तीन रिट दर्ता
काठमाडौं, ३ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा तीन वटा रिट दर्ता भएको छ । हिजो वरिष्ठ अधिवक्ता चन्द्रकान्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसी,…
