ओलीलाई पदमुक्त गर्न हामीले सांसद पदबाट राजीनामा दिनुपर्छः भीम रावल
काठमाडौं, २९ बैसाख–नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह राजीनामाको…
