देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण, ५ जना आइसीयूमा
काठमाडौं, २५ वैशाख–देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये २६० जना…
