Month: July 2021

भोलि इदको सार्वजनिक बिदा

झापा, ५ साउन–सरकारले मुस्लिम धर्मावलम्बीको चाड इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक…

विश्वमै दुर्लभ चरा बारेकोटमा भेटिए

जाजरकोट, ५ साउन–बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा विश्वमै दुर्लभ मानिएका चराहरु फेला परेका छन्। पटकपटक गरिएको अध्ययनबाट बारेकोटमा दुर्लभ चराहरु फेला परेको पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्द सिंहले बताए। विश्वमै…

बागलुङमा घरेलु मदिरा पिउँदा चार जनाको मृत्यु, दुई गम्भीर

बागलुङ, ५ साउन–बागलुङको गलकोटमा घरेलु मदिरा खाएका ४ जनाको मृत्यु भएको छ। दुई जना बिरामी छन्। गलकोट नगरपालिका–७ मल्ममा सोमबार राति घरेलु मदिरा खाएका १४ जना मजदुर मध्ये ६ जना…

धकेलिँदै कांग्रेसको १४औं महाधिवेशन

काठमाडौं, ५ साउन–नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्व निर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म महाधिवेशन सार्ने तयारी गरेको हो…

एमाले बैठकमा ओलीः माधवकुमारप्रति आक्रोश, रावलप्रति नरम

काठमाडौं, ५ साउन –एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार र देउवा सरकार बनाउन सहयोग गर्ने दलहरूप्रति आक्रोश पोखेका छन् । देउवा सरकारले विश्वासको…

भारी वर्षाको सम्भावना, आज चार प्रदेशमा ठूलो पानी पर्ने

काठमाडौं, ५ साउन– नेपालमा मनसुन सक्रिय भएको हुँदा देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुन सक्रिय रहेका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम…

विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि शव फेला, मृत्यु शंकास्पद

मोरङ, ५ साउन–मोरङको विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक व्यक्तिको शव फेला छ । सोमबार राति विराटनगर महानगरपालिका –५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो । को ४…

‘राप्रपा वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने’

मकवानपुर, ५ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट बनाउन राप्रपाले वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन भूमिका निर्वाह गर्न लागेको बताएका छन् । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा…

नयाँ दिल्ली गन्तव्यमा सातामा ६ उडान सञ्चालन हुने

काठमाडौं, ५ साउन–नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरूप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल ६ उडान सञ्चालन हुने भएको छ । यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हँदै आएकामा अब…

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं, ५ साउन–नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक हिजोबाट सुरु भएको हो । आज दिउँसो ३ बजेका लागि बैठक…