Month: July 2021

दक्षिण अफ्रिकामा हिंसा बढ्दै

काठमाडौं, २ साउन–दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले योजनावद्ध रुपमा हिंसात्मक गतिविधि सञ्चालन गरिएको आरोप लगाएका छन् । पूर्व राष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेर हिंसात्मक गतिविधिको योजना बनाएको उनको…

पानीले सर्केर एमाले फिदिम नगर कमिटी सदस्यको मृत्यु

पाँचथर, २ साउन–पानी पिउँदा सर्किएर आज (शनिबार) बिहान पाँचथरको फिदिम–४ निवासी चन्द्रकुमार तुम्बापोको ज्यान गएको छ । पानी सर्किदा नेपाल कम्युनिष्ट पार्टी एमाले फिदिम नगर कमिटीका सदस्य चन्द्रकुमार तुम्बापोको निधन…

प्रदेश २ सरकारका दुई मन्त्रीले दिए राजीनामा

जनकपुरधाम, २ साउन–प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मार्ग–प्रशस्त गर्न उनीहरूले राजीनामा दिएका हुन्…

माओवादी केन्द्र प्रदेश-२ सरकारमा सहभागी हुँदै, आजै सपथ

जनकपुरधाम, २ साउन–नेकपा माआवादी केन्द्र प्रदेश–२ सरकारमा सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र आज सरकारमा जाने भएको हो । मन्त्रालयको बारेमा टुङ्गो नलागे पनि…

भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन

भद्रपुर, २ साउन–आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७र७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको…

नगरप्रमुखकै घरमा कार्यालय सञ्चालन, मासिक रु ६० हजार बचत

महोत्तरी, २ साउन–महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका…

मनसुन थप सक्रिय, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह

काठमाडौं, २ साउन–आजबाट मनसुन थप सक्रिय भएको छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम तथा प्रदेश १ मा आजबाट थप मनसुन सक्रिय भएको मौसमविद् निराजन सापकोटा बताउँछन् । “आजबाट लुम्बिनी, गण्डकी सुदूरपश्चिम…

झापामा खुकुलो निषेधाज्ञा एक साता लम्बाइयो

झापा, १ साउन–झापामा खुकुलो निषेधाज्ञा थप एक साता लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको डिसीसीएमसीको बैठकले साउन ७ गते सम्म निषेधाज्ञा लम्बाउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला…

पूर्वमन्त्री प्रेम आलेले भनेः ‘एमाले नमिल्नुमा अध्यक्ष ओलीको पनि भूमिका छ’

धनगढी, १ साउन–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले एमाले पार्टी नमिल्नुमा अध्यक्ष केपी शर्मा ओलीको पनि भूमिका रहेको बताएका छन्। ओलीका कट्टर समर्थकका रुपमा उभिएका आलेले यस्तो बताएका हुन्। आलेले…

प्रधानमन्त्री देउवा आज बुढानिलकण्ठबाट बालुवाटार सर्दै

काठमाडौं, १ साउन–प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) बुढानिलकण्ठबाट सरकारी निवास बालुवाटार सर्दैछन् । बिहान ९ः ५७ बजेको शुभ साइतमा उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्न लागेका देउवाको सचिवालयले जनाएको छ…