Month: July 2021

भारतमा चट्याङ्ग लागेर ३५ जनाको गयो ज्यान

नयाँदिल्ली, २८ असार–भारतको उत्तर प्रदेशमा चट्याङ्ग लागेर २८ जनाको ज्यान गएको छ । चट्याङ्ग लागेर उत्तर प्रदेशका विभिन्न ठाउँमा २८ जनाको ज्यान गएको हो । केही गम्भीर घाइते भएका भारतीय…

अमेरिकाले दिएको १५ लाख ३४ हजार ८५० डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, २८ असार–अमेरिकी सरकारले दिएको कोरोना भाइरसविरुद्धको १५ लाखभन्दा बढी डोज खोप आज (सोमबार) बिहान नेपाल आइपुगेको छ । कोभ्याक्समार्फत् अमेरिकाले नेपाललाई अनुदानमा उक्त परिमाणको खोप दिएको हो । त्रिभुवन…

इलामस्थित उच्च अदालत परिसरभित्र कर्मचारी मृतावस्थामा फेला, ‘घटना रहस्यमय’

इलाम, २८ असार–इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् । पराजुली आज बिहान अदालत परिसरभित्र मृतवस्थामा फेला परेको प्रहरी…

संसद् विघटन मुद्दाको फैसला आज आउन सक्ने

काठमाडौं, २८ असार–सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला आज दिन सक्ने भएको छ । सुनुवाइका सबै प्रक्रिया पूरा भएकाले आजै फैसला आउन सक्ने बताइएको छ । आज सर्वोच्चले दिने…

इटाली भर्सेज इङ्ल्याण्ड ! ‘हेड टु हेड’मा इटालीसामु कमजोर इङ्ल्यान्ड

काठमाडौं, २७ असार–१६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज हुँदैछ । वेम्बली स्टेडियमा आज राति १२ बजेर ४५ मिनेटबाट सुरु हुने फाइनल खेलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्न लागेका…

विपक्षी गठबन्धनविरुद्ध सत्तारुढ एमालेको प्रदर्शन

काठमाडौं, २७ असार –सत्तारुढ नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ (नेकोस) ले विपक्षी गठबन्धनको असंवैधानिक कदमविरुद्ध सडक प्रदर्शन गरेको छ । नेकोसले आइतबार राजधानीमा सडक प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले…

जसपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, २७ असार–जनता समाजवादी पार्टी नेपाल (जसपा) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट पुगेको छ । तत्कालीन राजपा उपाध्यक्ष बताउने राजकुमार थापासहितका केही कानुन व्यवसायीहरुले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल…

एमाले कार्यदलमा १० बुँदे सहमति

काठमाडौँ, २७ असार–नेकपा (एमाले) एकताका लागि गठित नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गरेको छ। आइतबार बिहानदेखि १४ घण्टासम्म चलेको छलफलपछि कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो।…

कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका

झापा, २७ असार–बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव…

अर्काको बुढासँग किन आकर्षित हुन्छन युवतीहरु ? यस्ता छन ६ कारणहरुः

एजेन्सी–हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो…