Month: July 2021

राष्ट्रपति बाइडेनले भनेः ‘अमेरिकाको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न पठाउँदिनँ’

एजेन्सी, वासिङ्टन डिसी, २५ असार–अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न नपठाउने बताएका छन्। बिहीबार राष्ट्रपति बाइडेनले अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिकहरू अफगानिस्तानबाट फिर्ता भइसक्ने…

चीनबाट आइपुग्यो भेरोसेल खोप

काठमाडौं, २५ असार–चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल फर्किएको छ।​ चालक दलका १२ सदस्यसहित बेइजिङ गएको जहाज बिहान ६ बजेर १६…

एमाले सहमतिमा कि विग्रह ?

काठमाडौँ, २५ असार–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन…

लुम्बिनी प्रदेश सरकारद्वारा चार पत्रकार पुरस्कृत

बुटवल, २५ असार–लुम्बिनी सरकारले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार कोरोनाका कारण मृत्यु भएका रुपन्देहीका पत्रकार स्वर्गिय हिक्मत चौधरीसहित चार पत्रकार पुरस्कृत गरेको हो।…

गौहत्या गर्ने तीन जना पक्राउ

चितवन, २५ असार–जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। पूर्वी चितवनको कालिका नगरपालिका–१ सुन्दरबस्तीबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कालिका-१ की ३२ वर्षीया उर्मिला…

किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या ?

काठमाडौं, २५ असार–नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै…

वर्षाले २० वटा पुल क्षतिग्रस्त

काठमाडौं, २५ असार–गत साता आएको औसत बाढीले उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासियो । पुलका १२ वटा स्पान (पुल निर्माणको एक भाग) रहेको…

यसै वर्षको बाढी-पहिरो र डुबानबाट ५१ जनाको मृत्यु, २९ जना बेपत्ता, ७१ जना घाइते

काठमाडौं, २५ असार–लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा २६ जना पुरुष,…

कार्यदल सदस्य घनश्याम भुसालले भनेः ‘खासमा १० दिनदेखि कुनै प्रगति भएको छैन’

काठमाडौं, २५ असार–नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले १० दिनदेखि कुनै प्रगति हुन नसकेको बताएका छन् । बिहीबार साँझको कार्यदल बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले निरन्तर छलफल…

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २५ असार–देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ । काठमाडौं उपत्यकासहित प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव…