Month: July 2021

अध्यक्ष ओलीसँग भेट्न वरिष्ठ नेता नेपालको ‘आनाकानी’

काठमाडौँ, १५ साउन–एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर, १० बुँदेप्रति नै…

भीम रावलको प्रश्नः एमसीसी सम्झौता अनुमोदन नै नभई कसरी कार्यालय खुल्यो ?

काठमाडौं, १५ साउन–नेकपा (एमाले) का सांसद भीम रावलले फेरि संसद्मा अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले विभिन्न सन्धि–सम्झौताले देशको…

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर फेरि सर्वोच्चमा

काठमाडौं, १५ साउन–निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पुनः सर्वोच्च अदालत गएका छन् । आयोगले कार्यकारिणी समितिका सदस्यको बहुमतका आधारमा उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर आफन वारेस प्रदीपकुमार पाठकमार्फत…

मन्त्रिपरिषद् विस्तारमा देउवालाई माधव नेपाल पक्षले खोलिदियो बाटो

काठमाडौं, १५ साउन–नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारका लागि बाटो खोलिदिएको छ । सम्भवतः देउवाले आज नै मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ । पार्टी एकता प्रक्रिया…

सर्त पूरा गर्दा पनि कोरियाले कामदार लैजान मानेन

काठमाडौ, १५ साउन–नेपालीका लागि आकर्षक श्रम गन्तव्य दक्षिण कोरिया रोजगारमा अन्योल देखिएको छ। नेपाली श्रमिक लैजान कोरिया सरकारले राखेका सर्त पूरा भइसक्दा पनि उसले श्रमिक लैजान नमानेको वैदेशिक रोजगार विभाग…

सरकारी स्कार्पिओ खाल्डोमा खस्दा एक जनाको गयो ज्यान, पाँच गम्भिर घाइते

धुनषा, १५ साउन–धनुषामा आज (शुक्रबार) बिहान सरकारी नम्बर प्लेटको स्कर्पियो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । जनकपुर ढल्केबर सडक खण्ड…

न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम

काठमाडौं, १५ साँउन–सत्तारुढ पाँच दलको गठबन्धनमा बनेको सरकारले दुई साता वितिसक्दा समेत न त मन्त्रिपरिषद् विस्तार गर्न सकेको छ न त न्यूनतम साझा कार्यक्रम तय गर्न सकेको छ। गठबन्धन सरकार…

खिर खाएर साउन १५ मनाइँदै

काठमाडौं, १५ साउन–साउन १५ गते आज, नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा…

एमालेका सबै बैठक तथा भेटघाट पार्टी कार्यालयबाटै हुने

काठमाडौं, १४ साउन–पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थाल्नुभएको छ । अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाट पार्टीको…

माधव नेपाल पक्षलाई सरकारमा ल्याउन प्रचण्डको प्रयास जारी, कोटेश्वरमा भेटवार्ता

काठमाडौं, १४ साउन–नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर नेतृत्वको सरकारमा मन्त्रिमण्डल विस्तारको कसरत चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका…