Month: July 2021

सिटौला-विश्वप्रकाशको जिल्लामा को बन्ला कांग्रेसको जिल्ला सभापति ?

काठमाडौं, २४ असार–नेपाली राजनीतिमा चर्चामा आइरहने जिल्लामध्येको झापा अहिले कांग्रेसको राजनीतिले तातेको छ। कांग्रेस केन्द्रमा तेस्रो धारको नेतृत्व गरेका नेता कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माको जिल्ला भएकाले पनि चासोका…

झापाका कैदीबन्दीले पठाए बाढी पीडितलाई नगद राहत

भद्रपुर, २४ असार–झापा कारागारमा रहेका कैदीबन्दीले बुधबार सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि रु ५० हजार १०० नगद पठाइदिएका छन् । वर्षायामको शुरुआती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको…

अहिलेको इस्यू ‘पावर सेयरिङ’ होइन पार्टी एकता होः भीम आचार्य

काठमाडौं, २४ असार–नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीचको भेटवार्तामा माधव नेपालले ‘पावर सेयरिङ’को सर्त नराखेको एकजना नेताले बताउनुभएको छ । एमालेका सचिव एवं…

साँझसम्म संयुक्त बक्तव्य जारी गर्ने गृहकार्यमा कार्यदल

काठमाडौं, २४ असार–नेकपा (एमाले) मा विवाद समाधानका लागि गठन गरिएको संयुक्त कार्यदलले साँझसम्म दुई शीर्ष नेताको बक्तव्य जारी गर्ने गृहकार्य गरेको छ । कार्यदलको बैठक अगाडि बिहीबार बिहान केपी शर्मा…

निर्माणमा खेलाँची, तीन महिनामा २१ वटा ठूला पुल भत्किए

काठमाडौं, २४ असार–चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्नेगरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्कियो । निर्माणाधीन उक्त पुल भत्किँदा एक मजदूरको ज्यानसमेत गयो। यो…

ओली–नेपालको बाध्यात्मक मिलाप, परिणाम शून्य

काठमाडौं, २४ असार –सत्तारुढ नेकपा (एमाले) अध्यक्ष एंव कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै हालतमा नभेट्न् गरी टाढिएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि बुधबार साँझ राजधानीको पाँचतारे होटल म्यारिअटमा…

पूर्वराष्ट्रपति जुमाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं, २४ असार–अदालतको अवहेलनामा दोषी ठहर भएका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। हिजो बाँकी जेल सजाय पूरा गर्न पूर्व राष्ट्रपति जुमा घर नजिकै रहेको…

युरोकप इतिहासमा डेनमार्कलाई हराउँदै पहिलोपटक इङ्ल्यान्ड फाइनलमा

काठमाडौं, २४ असार–युरोकप इतिहासमा डेनमार्कलाई हराउँदै पहिलोपटक इङ्ल्यान्डमा फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । सन्…

एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं, २४ असार– नेकपा (एमाले) को विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । यसअघि भएका बैठकमा छलफल हुन बाँकी विषयमा आजको बैठक केन्द्रित हुने कार्यदल सदस्य सुरेन्द्र…

कोभिड-१९ विरुद्धको खोप लिन आज चीन जाँदै निगमको जहाज

काठमाडौं, २४ असार–कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउन आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन…