थप ३,३६५ जनामा कोरोना संक्रमण, १,३७३ जना निको, १४ को मृत्यु
काठमाडौं, १४ साउन–नेपालमा पछिल्लो २४ घण्टामा थप ३,३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,५५५ पीसीआर र ४,६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३,३६५ जनामा संक्रमण पुष्टि…
