Month: September 2021

८२ प्रतिशत बलात्कारी आफन्त र चिनजानकै १ तीन वर्षमा सात हजार बलात्कृत

काठमाडौं, ३० भदौं–गत माघमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय भागरथी भट्टको बलात्कारपछि हत्या भयो । हत्याको १३ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गर्‍यो । अभियुक्त थिए भागरथीकै भाइ नाता पर्ने…

माओवादी फेरि एक नम्बरको पार्टी बन्छः प्रचण्ड

काठमाडौं, ३० भदौ–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फेरि पनि एक नम्बरको पार्टी बन्ने बताएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने…

पार्टीलाई सशक्त र बलियो बनाउन प्रदेश सभा क्षेत्र नं ५ (ख) मा मेरो उम्मेद्वारीः केसी

रवि केसी (न्यौपाने) नेपाली कांग्रेस झापाका जिल्ला सदस्य हुन । मिजासिलो स्वभाव र उदार भावना राख्ने न्यौपाने नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत झापा क्षेत्र नं ५ (ख) अर्थात…

अखिल कान्तिकारीका अध्यक्ष भन्छन्ः ‘केपीको झापा-काठमाडौं गर्ने दिन अव धेरै छैन’

बिर्तामोड, २९ भदौं–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष रन्जित तामाङले केपी ओलीको झापा र काठमाडौं गर्ने दिन अव धेरै नभएको बताएका छन् । शिक्षा, स्वास्थ्य, रोजगार…

अनेरास्वबियु (क्रान्तिकारी) झापाको अध्यक्षमा रञ्जन धमला

बिर्तामोड, २९ भदौं–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) झापाको १७ औ जिल्ला सम्मेलनले रञ्जन धमलाको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । झापाको बिर्तामोडमा मंगलवार भएको…

१,५६२ मा कोरोना संक्रमण, १,५८९ जना निकोे, १९ को मृत्यु

काठमाडौं, २९ भदौं–नेपालमा पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार २६६ पीसीआर परीक्षण गर्दा १,१८० जना र ४,१७७ एन्टिजेन परीक्षण गर्दा ३८२ गरी…

झापाबाट ओलीको कटाक्षः माधवले वडा सदस्य जित्दैनन्, प्रचण्ड ‘छट्टु नेता’

दमक, २९ भदौं–प्रधानमन्त्रीबाट हटेपछि पहिलोपल्ट गृह जिल्ला झापा पुगेका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार…

रावलको चेतावनीः पार्टीका लागि गरेको त्यागलाई कमजोरी ठानिए परिणाम अर्कै हुनेछ

धनगढी, २९ भदौं–नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टी रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । धनगढीस्थित एमाले पार्टी कार्यालयमा आज कार्यकर्तासँग छलफल गर्दै रावलले व्यक्तिभन्दा पार्टी…

दमकका विद्यालयहरु असोज पहिलो सातादेखि खुल्ने

दमक, २९ भदौं–कोरोना महामारी कारण लामो समयदेखि बन्द रहेका दमकका विद्यालयहरु अव खुल्ने भएका छन् । कोरोनाको जोखिम केहि कम भएको भन्दै दमक नगरपालिकाले आफ्नो मातहतमा रहेका शैक्षिक सस्थाहरुलाई असोज…

पार्टी बनाउन होइन, एमाले कमजोर पार्न पार्टी फुटाएः ओली

बिर्तामोड, २९ भदौ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी बनाउन होइन, एमाले कमजोर पार्न पार्टी फुटाएको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीले आज…