Month: November 2022

अहिले भएको निर्वाचन निर्वाचन जस्तै भएनः अध्यक्ष ओली

काठमाडौं, १३ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले भएको निर्वाचन निर्वाचन जस्तो नै नभएको टिप्पणी गर्नुभएको छ । पार्टी कार्यालय च्यासल ललितपुरमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…

प्रदेश-१ मा एमालेको नेतृत्वमा सरकार बन्छः हिक्मत कार्की

दमक, १३ मंसिर–नेकपा (एमाले) बाट प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार हिक्मतकुमार कार्कीले एमाले नेतृत्वमा सरकार गठन हुने बताउनु भएको छ । ‘प्रदेश १ मा एमाले नेतृत्वमा सरकार बन्छ, ढुक्क हुनुहोस्,’…

यस वर्ष झापामा धानको उत्पादकत्व बढ्यो

दमक, १३ मंसिर–झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।…

यसपालि रु ५० करोडको स्याउ बेच्यो मुस्ताङले

म्याग्दी, १३ मंसिर–मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ। मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय…

आधा दर्जन बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ, १३ मंसिर–चालु आर्थिक आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरीत कर्जाको प्रिमियम बढाउने ४ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । हिमालयन बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, ग्लोबल…

कांग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी

काठमाडौँ, १३ मंसिर–नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन् । मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको…

प्रचण्ड भन्छन्ः ‘मुलुकको विकासका लागि सुशासन आवश्यक’

काठमाडौँ, १३ मंसिर–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि सुशासन आवश्यक भएको बताएका छन् । गोरखा-काठमाडौँ सम्पर्क मञ्चद्वारा आज उनकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा सम्बोधन…

प्रदेश १ मा यस्तो हुन सक्छ अबको सत्ता समीकरण

विराटनगर, १३ मंसिर–प्रत्यक्षतर्फ ५६ निर्वाचन क्षेत्र रहेको प्रदेश १ प्रदेश सभाको ५३ सिटको नतिजा आउँदासम्म आगामी सरकार कसको बन्छ यकिन भइसकेको छैन। तर समानुपातिकतर्फको गणनाको अहिलेको ुट्रेन्डु कायम रहे प्रदेश…

चुनावी समीक्षा गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं , १३ मंसिर–नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ। पार्टीको चुनावी परिणामबारे समिक्षा गर्न नेकपा एसले मध्यान्ह १२ बजे बैठक बोलाएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा चुनावी…

विश्वकप फुटबलः घानासँग दक्षिण कोरिया ३–२ गोलले पराजित

एजेन्सी, १३ मंसिर–कतारमा भइरहेको विश्वकप फुटबलको समूह एच को आजको खेलमा घानाले दक्षिण कोरियालाई पराजित गरेको छ। एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले दक्षिण कोरियालाई ३-२ गोलले पराजित गरेको हो।…