Month: November 2022

प्रतिनिधि सभा सदस्य झापा ४ का उम्मेदवार भन्छन्ः ‘पूरा गर्न नसक्ने प्रतिबद्धता गर्दिनँ’

सुरङ्गा (कनकाई), १६ कात्तिक–नेपाली कांग्रेस झापाका सभापति एवम् लोकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार देउकुमार थेबेले जनताको जनमत जितिसके आफ्नो सम्पूर्ण समय जनताका सामु गरेका प्रतिबद्धतालाई पूरा गर्न र विकासका लागि खर्चने…

लोकतान्त्रिक-बाम गठबन्धनको झापा जिल्लास्तरीय संयुक्त प्रचारप्रसार संयन्त्र गठन

दमक, १६ कार्तिक–लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र झापा जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन गरिएको छ । लोकतान्त्रिक-बाम गठबन्धन संयुक्त संयन्त्रमा आबद्ध पत्रकारहरुको विर्तामोडमा सम्पन्न संयुक्त भेलाले नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु…

बलात्कार प्रयास गरेको आरोपमा प्रहरी इन्स्पेक्टर थुनामा

काठमाण्डौं, १६ कार्तिक–बलात्कार प्रयास गरेको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि थुनामा पठाइएका छन्। महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका अपूर्वलाई मंगलबार जिल्ला…

चुनाव जित्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेलाई कांग्रेसको भरोसा !

हेटौंडा, १६ कार्तिक–राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहने चितवन यो निर्वाचनमा पनि चर्चामा नै छ। यो निर्वाचनमा पनि चितवनमा अर्थशास्त्रीदेखी पूर्वपत्रकारसम्म उम्मेदवार बनेका छन्। पूर्वपत्रकार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने…

एमालेले नजिते देशले दुर्भाग्य भोग्नु पर्छः ओली

काठमाडौँ, १६ कार्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने दावी गरेका छन् । बुधबार काठमाडौं–१ मा पार्टीका…

एमाले अध्यक्ष भन्छन्ः ‘केहि पार्टीका नेताहरुलाई धरहरा हेर्‍यो कि घोच्छ’

काठमाडौं, १६ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केहि पार्टीका नेताहरुलाई धरहरा हेर्‍यो कि घोच्ने गरेको टिप्पणी गरेका छन् । आज (बुधबार) काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित…

मन्दिरमा पुगेर चिच्याएर वर माग्ने मेला लाग्दै

पाल्पा, १६ कात्तिक–मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन् भनेर मनभित्रैबाट वर मागिने गरिन्छ । पाल्पामा भने सबैले…

ताप्लेजुङका किसानलाई अलैँची टिप्न, छोडाउन र सुकाउन भ्याइनभ्याइ

ताप्लेजुङ, १६ कात्तिक–ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो…

राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

काठमाडौँ, १६ कात्तिक–राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् । पाकिस्तानसँग हुन लागेको मैत्रीपूर्ण फुटबलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलवार प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फा…

मलाई कसैको उक्साहटमा फसाइयोः सन्दीप लामिछाने

काठमाडौँ, १६ कात्तिक–१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मङ्गलवार सन्दीपको बयान भएको हो ।…