माओवादी नेता भन्छन्ः ‘सरकारले ल्याउने अध्यादेशमा गगनले दोहोरो चरित्र देखाए’
काठमाडौं, २९ मंसिर–नेकपा (माओवादी केन्द्र) का नेता अमनलाल मोदीले सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेर गगन थापाले दोहोरो चरित्र देखाएको बताएका छन् । थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समितिले…
