Month: December 2022

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

डडेलधुरा, २१ मंसिर–प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । डडेलधुराका निर्वाचन अधिकृत करुणाकर अवस्थीका अनुसार आज देउवाले आफ्नो चुनावी खर्चको विवरण…

दीपक मनाङे भन्छन्ः ‘मलाई मुख्यमन्त्री दिए पनि चलाउने अनुभव छैन’

काठमाडौँ, २१ मंसिर–मनाङ प्रदेश सभा (ख) बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूले मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका मनाङेले पार्टी कार्यालयबाट पत्रकार…

सरकार गठनमा गठबन्धनको गतिविधि नियाल्दै एमाले

काठमाडौँ, २१ मंसिर–कांग्रेससहितका दलहरूले वर्तमान सत्ता गठबन्धनबाटै नयाँ सरकार गठन हुने बताइरहँदा एमालेले भने पर्ख र हेर को नीति अख्तियार गरिरहेको छ । त्यसकारण नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र…

सताक्षीधाम-झिलझिले सडक कालोपत्र

झिलझिले, २० मंसिर–झापाको प्रसिद्ध धार्मीक तथा पर्यटकीय क्षेत्र सताक्षीधामसम्म जोड्ने सडकमा कालोपत्र भएको छ । शिवसतासी–११ झिलझिलेबाट उत्तरतर्फ अवस्थित सताक्षीधाम जाने सडक कालोपत्र भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका…

देउवाले प्रचण्डलाई देलान् प्रधानमन्त्री ?

काठमाडौं, २० मंसिर–प्रतिनिधिसभाको प्रत्यक्षमा सबै १६५ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएसँगै सरकार निर्माणका लागि बहुमत जुटाउने खेल पनि सुरू भएको छ। समानुपातिकको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सत्ता गठबन्धनभित्र…

क्रिस्टियानो रोनाल्डो किन्न साउदी क्लब तयार

काठमाडौं, २० मंसिर–स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ । कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो…

पुलबाट ट्रक खस्दा चालकको घटनास्थलमै मृत्यु

भरतपुर, २० मंसिर–नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा २ ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक…

जापानलाई हराउँदै क्रोएसिया विश्वकप फुटबलको अन्तिम आठमा

काठमाडौं, २० मंसिर–साविक उपविजेता क्रोएसिया फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो। प्रतिस्पर्धात्मक…

दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल अन्तिम आठमा

एजेन्सी, २० मंसिर–दक्षिण कोरियालाई हराउँदै ब्राजिल फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा…

सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति

काठमाडौँ, २० मंसिर–सत्ता गठबन्धनमा सहभागी दलहरूले यही गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका…